प्रदेश सरकार र मिडिया
सोमबार, कात्तिक ८, २०७८
सरकारका सय दिन
आइतबार, कात्तिक ७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार प्रवेश गरेको सय दिन पूरा भएका छन् ।
बेमौसमी वर्षाको वितण्ड
शनिबार, कात्तिक ६, २०७८
नेपालमा बेमौसमी वर्षाले वितण्डा मच्चाएको छ । यहाँ जनधनको धेरै क्षति भएको छ ।
पीडितको उद्धारमा जुटौं
शुक्रबार, कात्तिक ५, २०७८
बेमौसमी वर्षाले गर्दा देशैभरि धनजनको ठूलो क्षति भइरहेको छ । जसले गर्दा दशैँजस्तो महान् चाडसमेत प्रकोप प्रभावितहरूका लागि चाड बन्न सकेन ।
बडादशैँ: दशा र खल्लो
बिहीबार, कात्तिक ४, २०७८
यस वर्षको बडादशैँ बुधबारदेखि सकिएको छ । हिन्दु धर्मलम्वीहरुले पूर्णिमासम्म मनाउने यस वर्षको बडादशैलाई विदाई गरिएको छ ।
शैक्षिक क्षेत्र चलायमान बनौं
बुधबार, कात्तिक ३, २०७८
कोरोना महामारीका कारण नेपालको शिक्षा क्षेत्र अन्योलमा परेको छ । केही स्थानमा संक्रमण घटेर विद्यालयहरु खुला गरिएको छ भने केही ठाउँहरुमा अझै बन्द छन् ।
वर्षा सक्रिय : सतर्कता अपनाऔं
मंगलबार, कात्तिक २, २०७८
आइतबार साँझादेखि पाल्पा लगायत देशका अधिकाँश ठाउँहरुमा निरन्तर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् ।
बजेट कार्यान्वयन नहुने रोग
सोमबार, कात्तिक १, २०७८
शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गरी पुनःबजेट ल्याएका छन् ।
विकृति र विसंगतिमुक्त दशैं बनाउने की ?
सोमबार, असोज २५, २०७८
चाडपर्व आएर के गर्नु बावु पहिले भन्दा झन उपभोग्य वस्तुको मूल्य बढेर छोइसाध्य छैन, हामी (गरीव) नियमित दैनिक आम्दानी नहुनेका लागि त दशै, दशै नभएर दशा भइरहेको छ ।
बालिका दिवसको सार्थकता
सोमबार, असोज २५, २०७८
आज अक्टोवर ११ अन्तर्राष्ट्रिय बालिका दिवस । ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने मूल नाराका साथ यो दिवस विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्षको अक्टोबर ११ का दिन बालिका दिवस मनाउने गरिएको हो ।
मानसिक समस्या नलुकाऔं
आइतबार, असोज २४, २०७८
पछिल्लो समय विश्वमा मानसिक समस्या भएका विरामीहरु बढ्दै गएका छन् । अहिले यो एउटा ठूलो चुनौतीको रुपमा देखा परेको छ ।
हुलाक दिवसको सन्दर्भ
शनिबार, असोज २३, २०७८
आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ ।
आशाभित्रको निराशाः सिद्धबाबा सुरुङ्गमार्ग
शुक्रबार, असोज २२, २०७८
जीवनमा परिकल्पना गरिएका आशा मध्ये पनि सबै पूर्ण हुँदैनन् । त्यसले निराशा पनि बनाउछ हो । त्यस्तै माध्यमको एउटा विषय हो, सिद्धबाबा सुरुङ्गमार्ग यस मार्गलाई पाल्पाली जनताले निराशा भित्रको आशाभन्दा हुन्छ ।