गणना विश्वसनीय बनाऊ
शनिबार, मंसिर ४, २०७८
शौचालय दिवसको औचित्य
शुक्रबार, मंसिर ३, २०७८
विविध कार्यक्रम गरी आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्वले शौचालयको महत्वलाई उजागर गर्न हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदछ । सन् २०३० सम्मको दीर्घकालिन विकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईको श्रोत र सुविधाका साथ फालिने पानीलाई पुनःप्रयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य...
काँग्रेस महाधिवेशनको चटारोमा
बिहीबार, मंसिर २, २०७८
देशमा लोकतन्त्र स्थापनाका लागि लामो समयदेखि लड्दै आएको पार्टी नेपाली काँग्रेस यतिखेर १४ औं महाधिवेशन सम्पन्न गर्ने चटारोमा छ । तीनै तहको चुनाव अघि नै काँग्रेसले पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेको हो । अहिले यतिखेर काँग्रेसले स्थानीय, क्षेत्र र जिल्ला तहको नेतृत्व धमाधम छनौट गर्दैछ भने निकट...
प्रदूषण नियन्त्रण गर
बुधबार, मंसिर १, २०७८
पछिल्लो समय नेपालमा वायु प्रदूषण बर्सैनि बढ्दो क्रममा छ । सवारी साधनको अत्याधिक चाप, अव्यवस्थित सडक निर्माण, उद्योग धन्दा, कलकारखानाहरुबाट निस्कने धुवाँको व्यवस्थापन गर्न नसक्नु जस्ता कारणले वायु प्रदूषण बढ्दो रहेको छ ।
न्यायालय: प्रक्रिया नै गलत
मंगलबार, कात्तिक ३०, २०७८
बार एसोसियसनको परिसर भित्र कानुन व्यवसायीहरु बिच कुटा कुट भएको दृश्य सार्वजनिक भयो । लाग्दछ यो दृश्य देख्दा नेपालमा गणतन्त्रको आवरणमा छाडातन्त्र मौलायो ।
पेट्रोलमा कर घटाऊ
मंगलबार, कात्तिक ३०, २०७८
नेपाल आयल निगमले आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि चौतर्फी विरोध भएको छ ।
समृद्धिको आधार सहकारी
सोमबार, कात्तिक २९, २०७८
‘सह’ र ‘कार्य’ मिलेर सहकारी बनेको छ । जसको शाब्दिक अर्थ एक आपसमा सँगै मिलेर बस्नु, सोच्नु, मिलेर काम गर्नु, मिलेर व्यवसाय गर्नु वा मिलेर उद्यम गर्नु हो ।
मधुमेहबारे सावधानी अपनाऔँ
आइतबार, कात्तिक २८, २०७८
आज विश्व मधुमेह दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अंग्रेजी महिनाको सेप्टेम्बर २९ तारिखका दिन यो दिवस मनाइन्छ ।
कोरोना कायमै छ सचेत बनौं
शनिबार, कात्तिक २७, २०७८
दुई वर्ष अघि चिनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ ।
गणेशमानको स्मरण
शुक्रबार, कात्तिक २६, २०७८
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती बुधबार मनाइएको छ । उनको स्मरण गर्दै हरेक वर्ष जन्मजयन्ती मनाइने गरिन्छ ।
इस्माली इमान र इज्जत
बिहीबार, कात्तिक २५, २०७८
गाउँपालिका भनेको नगरपालिका होइन । गाउँ नै गाउँहरूको पालिका हो । गाउँ, टोल र गाउँलेहरूको संरक्षण, संवद्र्धन तथा पालनपोषण गर्ने वाला नै गाउँपालिका हो ।
जनगणना सफल पारौं
बिहीबार, कात्तिक २५, २०७८
आजदेखि राष्ट्रिय जनगणना सुरु भएको छ । ‘मेरो गणना: मेरो सहभागिता’ भन्ने मूल नारासहित सञ्चालन भएको जनगणना मङ्सिर ९ गतेसम्म हुने छ ।
संघीयता र कार्यान्वयनमा उठेका सवाल
बुधबार, कात्तिक २४, २०७८
‘हामी हाम्रो व्यवहार आफै सञ्चालन गर्दछौ अधिकार चाहियो भनेर छुट्टिएर बसेका छोराहरुको सम्पूर्ण व्यवस्थापन र परिवार सञ्चालनको खर्च बाबु आफैले नै बेहोरे जस्तै भएको छ नेपालको संघीयताको अभ्यास ।’