छठ पर्वको महत्व
बुधबार, कात्तिक २४, २०७८
चिसोबाट जोगिऔँ
मंगलबार, कात्तिक २३, २०७८
कार्तिक महिनाको अन्तिममा आइपुग्दा देशभर चिसो बढेको छ । चिसोबाट हुने विरामीहरु पनि बढ्दै गएका छन् । चिसोका कारण विशेषगरी दीर्घरोगी, वृद्धवृद्धा र बालबालिका त्यसबाट निकै प्रभावित हुन पुगेका छन् ।
काग र कुकुर तिहारको महत्व
बुधबार, कात्तिक १७, २०७८
नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागको पूजा गरिन्छ ।
प्रदेश सरकार र हाम्रो दायित्व
मंगलबार, कात्तिक १६, २०७८
नेपालमा संघीयताको अवधारणा प्रति खुलेर चर्चा हुन थालेको छ । संघीयताले व्यायमा अत्याधिक वृद्धि गरेको काम भन्दा पनि नाम र प्रतिष्ठालाई बचाई राख्नका लागि व्यायभारले थेक्नै नसक्नेखालको अवस्था श्रृजना हुनु भनेको संघीयता प्रति नै वितृष्णा उत्पन्न हुने खालको वातावरण बनी रहेको देखिन्छ ।
सरकार र अनुभूति
सोमबार, कात्तिक १५, २०७८
सरकारका समस्याहरु दिन प्रतिदिन बल्झिदै गएका छन् । सत्ताको नेतृत्व गरी रहेको नेपाली काँग्रेस अनि सत्ता गठवन्धनका घटकहरुको खचपचले गर्दा पनि समस्याहरु उत्पन्न हुने गरेका कारण बेला बेलामा असहजता उत्पन्न भएका छन् ।
व्यवस्थित सहरीकरणबारे सोचौं
आइतबार, कात्तिक १४, २०७८
संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व सहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ ।
उपभोक्तामा सचेतना जरुरी
शनिबार, कात्तिक १३, २०७८
डपर्वका क्रममा सबै भन्दा बढी अखाद्य वस्तु र सामग्री वितरण हुने गर्दछ । यसबाट आमउपभोक्ता ठगिने गर्दछन् । उपभोक्तामा ज्ञान र सचेतनाको कमीका कारण व्यापारीहरुबाट आम उपभोक्ता दैनिक ठगिने गर्दछन् ।
किसानका पीडा
शुक्रबार, कात्तिक १२, २०७८
यति बेला किसानहरु पीडामा छन् । हुन त सधै किसान केही न केही समस्याले पिरलिनु परेको छ । कहिले रासायनिक मल समयमा नपाइने, कहिले बोटमा फल नलाग्ने, कहिले खडेरी, कहिले बिचौलिया, कहिले बाढी–पहिरो । कहिले उत्पादनले बजार नपाउने ।
कर्मचारी माथिको दुरव्यवहार र उठेका सवालहरु
बिहीबार, कात्तिक ११, २०७८
“एउटा जग्गा नाम सारी गर्न आएको हो बावु घुस नदिइत काम लिन सकिंदो रहेन छ । नदिऊ यो मिलेन र त्यो मिलेन भन्छन, भोली आउनु भन्छन् ।
राजनीतिमा युवा शक्ति
बिहीबार, कात्तिक ११, २०७८
लामो समय बूढापाका पुस्ताको दबदबा रहेको नेपाली राजनीतिमा अहिले भने युवाको उपस्थिति बाक्लिदै गएको छ ।
सांगीतिक पहिचान गुमाउँदै तानसेन
बुधबार, कात्तिक १०, २०७८
तानसेन शब्द नै सांगीतिक शब्द जस्तो लाग्छ । संगीतमा यस्तो जादु हुन्छ सुनेर सबै मग्न हुन्छन् । संगीत सम्राट तानसेन त्यसबेला भारतका मुगल सम्राट अकबरका नवरत्त्न मध्येका एक प्रमुख रत्न थिए ।
न्यायालय: विवादित र आलोचित
बुधबार, कात्तिक १०, २०७८
पछिल्लो समय न्यायालय विवादित र आलोचित बन्दै गएको छ । न्यायपालिका कानुनको सर्वोच्चता स्थापित गर्ने निकाय हो तर राजनीतिमा संलग्न भएको आरोपमा हाल नेपालको न्यायपालिका विवादमा तानिएको छ ।
क्षतिपूर्ति देऊ
मंगलबार, कात्तिक ९, २०७८
बेमौसमको वर्षाले देशका सातै प्रदेशमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको धानबाली क्षति भएको छ । बाढी तथा डुबानका कारण ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धान सखाप भएको छ ।