Shittalpati
तानसेन नगर प्रमुखका चुनौती
तानसेन नगर प्रमुखका चुनौती स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । परिणाम आएपछि जनप्रतिनिधिहरु बधाइ खाने माला र खादा लगाउने काममा व्यस्त छन् । उनीहरुका लागि अझै केही समय यस्तै काममा बित्ने देखिन्छ । त्यसो त यस अघिका निर्वाचित जनप्रतिनिधिहरुले पनि यस्तै समय बिताएका थिए । अहिलेपनि केही दिन फुलमालामा बित्ने निश्चित छ ।
पाराग्लाइडिङबाट खसेर बालिका घाइते
पाराग्लाइडिङबाट खसेर बालिका घाइते स्याङ्जामा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर एक बालिका घाइते भएकी छन् । शुक्रबार दिउँसो भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी हुन् ।
प्रेस युनियन पाल्पाका पत्रकार स्थापना दिवस मनाउन पुगे आश्रममा 
प्रेस युनियन पाल्पाका पत्रकार स्थापना दिवस मनाउन पुगे आश्रममा  प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शुक्रबार आफ्नो ३१ औं स्थापना दिवस बनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् । आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिसँग बसेर युनियनले...
पाल्पामा दोहोरिएका अनुहार : पुराना कोहीले हारे, कोहीले जिते
पाल्पामा दोहोरिएका अनुहार : पुराना कोहीले हारे, कोहीले जिते यस पटकको स्थानीयतह निर्वाचनमा पाल्पामा ९ जना पुराना अनुहारले उम्मेदवारी दिएका थिए । २०७४ सालको निर्वाचनमा प्रमुख/अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित भएर पाँच वर्ष पालिकाको नेतृत्व गरी अनुभव संगालेका ९ जनाले पुनः यस पटकको निर्वाचनमा उम्मेदवारी दिए । उम्मेदवारी दिएका पुराना अनुहार मध्ये ६ जना पुनः निर्वाचित हुन सफल भए भने...
तानसेनको विकासमा पूर्वाग्रह राख्दिन : नगर प्रमुख श्रेष्ठ
तानसेनको विकासमा पूर्वाग्रह राख्दिन : नगर प्रमुख श्रेष्ठ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विकासमा कुनै पनि पूर्वाग्रह नराखी काम गर्ने बताएका छन् । बिहीबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख श्रेष्ठले विकास र सेवा प्रवाहका काममा पूर्वाग्रह नराख्ने बताएका हुन् । उनले आफु पाँच वर्षका लागि जनताको सेवक बन्न आएको...
वालिङमा सिसी क्यामेरा जडान
वालिङमा सिसी क्यामेरा जडान स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन् ।
विद्यार्थीको भविष्यमाथि खेलबाड नगर
विद्यार्थीको भविष्यमाथि खेलबाड नगर नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दा समेत पाठ्यपुस्तक पर्याप्त रुपमा भित्रिएका छैनन् । पाल्पासहित देशभर पठनपाठन सुरु भएपनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि पाठ्यपुस्तकहरु समयमै उपलब्ध मात्रै नभएका होइनन्, अझ छिट्टै नै त्यसको...
पाल्पाका काँग्रेस सभापति श्रेष्ठले गरे महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह
पाल्पाका काँग्रेस सभापति श्रेष्ठले गरे महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि सभापति श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यसको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका हुन् ।
पाल्पामा मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्ने ६ जना युवा पक्राउ
पाल्पामा मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्ने ६ जना युवा पक्राउ पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका ६ जना युवालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवा संघ र अनेरास्वयुवियुका नेता तथा कार्यकर्ताहरु रहेका छन् । युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले मुल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक्ने क्रममा प्रहरीले तानसेन आन्दोलन चोकबाट ६ जनालाई पक्राउ गरेको हो...
पाल्पामा जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्न छलफल
पाल्पामा जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्न छलफल जिल्लामा जडिबुटीजन्य बोटविरुवा विस्तार गर्न छलफल तथा अन्तक्र्रिया गरिएको छ । जिल्ला वन कार्यालयको आयोजनामा जिल्लास्तरीय जडीबुटी फोकल टीम र सरोकारवालाहरुबीच जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्ने विषयमा बुधबार तानसेनमा छलफल तथा अन्तक्र्रिया गरिएको हो । जिल्लाका वनहरुमा प्रसस्त मात्रमा जडिबुटीजन्य बोटविरुवाहरुको सम्भावना भएकाले ति क्षेत्रमा विस्तार गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको...
Weather Update