Shittalpati
जहाज दुर्घटना : तेह्र जनाको शव भेटियो
जहाज दुर्घटना : तेह्र जनाको शव भेटियो मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताए...
सरकारको बजेटको प्राथमिकता : कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र पर्यटन
सरकारको बजेटको प्राथमिकता : कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र पर्यटन सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब...
आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन
आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ जनाएको छ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुँदैछन् ।
पाल्पामा नापतौल यन्त्रहरू जाँचिने
पाल्पामा नापतौल यन्त्रहरू जाँचिने जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्र नापजाँच गरिने भएको छ । पाल्पा उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय, बुटवलले जेठ १७ गतेदेखि २१ गतेसम्म नापतौल यन्त्रहरु नापजाँच गर्ने भएको हो ।
मंकिपक्सबाट बेलैमा सतर्क बनौं
मंकिपक्सबाट बेलैमा सतर्क बनौं लामो समयको कोरोना महामारीको त्रासबाट मुक्त हुन लागेको विश्व जगत अहिले फेरी मंकिपक्स संक्रमणको त्रास बोहोर्न बाध्य भएको छ । अफ्रिकासँगै युरोप र अमेरिका जस्ता देशहरुमा मंकिपक्स गराउने नयाँ संक्रमणले पिरोल्न थालेको छ । यसको संक्रमण जोखिममा नेपाल पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पत्रकार रायमाझी सीआईएनबाट पुरस्कृत
पत्रकार रायमाझी सीआईएनबाट पुरस्कृत पाल्पाका क्रियाशिल पत्रकार तथा रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी सामुदायिक सूचना नेटवर्क सीआईएनबाट पुरस्कृत भएका छन् । रायमाझी सीआईएनले प्रत्येक वर्ष दिँदै आएको सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका हुन् ।
अब ६८ वर्षमै वृद्धभत्ता
अब ६८ वर्षमै वृद्धभत्ता अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत वृृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरेका हुन् । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध...
कृषि क्षेत्रको विकासलाई पहिलो पटक बजेटमा विशेष प्राथमिकता
कृषि क्षेत्रको विकासलाई पहिलो पटक बजेटमा विशेष प्राथमिकता सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ कृषिप्रधान मुलुकको मान्यताअनुसार नै सरकारले पहिलो पटक कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकतामा राखेको छ ।
बालेनको जितमा पाण्डेले बाँड्ने भए वृद्धवृद्धालाई लौरो
बालेनको जितमा पाण्डेले बाँड्ने भए वृद्धवृद्धालाई लौरो पेसाले र्‍यापर र स्ट्रक्चरल इन्जिनियर बालेनको एकाएक संघीय राजधानी काठमाडौंको मेयरमा उदय भएको विषय अहिले चियापसलदेखि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । दशकौंदेखिका स्थापित दलहरूलाई विस्तापित गरेर उदाएका उनी अहिले धेरैको चासो र चर्चाको केन्द्रमा छन् ।
हराएकी युवती कालीगण्डकी नदीमा मृत फेला
हराएकी युवती कालीगण्डकी नदीमा मृत फेला एक महिना अघिदेखि हराएकी एक युवती कालीगण्डकी नदीमा मृत फेला परेकी छन् । जिल्लाको रम्भा गाउँपालिका–१ अमलीकी २२ वर्षीया अस्मिता विश्वकर्मा शनिबार घर नजिकैको कालीगण्डकी नदीमा मृत फेला परेकी हुन् । वैशाख ११ गते घरमा कोही कसैलाई नसोधी हिडेकी उनी लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए ।
Weather Update