Shittalpati
संसदीय अभ्यासमा गुल्मी काँग्रेस , बैठक होस त यस्तो !
संसदीय अभ्यासमा गुल्मी काँग्रेस , बैठक होस त यस्तो ! अधिकांस बैंठकहरु आशनग्रहण र भाषणमा सिमित हुने गर्दछन् । तर गुल्मीमा भने नेपाली काँग्रेसले संसदीय अभ्यास अनुसार बैठक सञ्चालन गरेको छ । उसले बैठक बस्दै गर्दा आचार संहिता निर्माण गरी आशनग्रहण र फुक्ला भाषणलाई प्राथमिकता नदिइ संसदीय प्रणालीको अभ्यास र विषयवस्तु केन्द्रित भएर विचार राख्ने शैलीको विकासलाई प्राथमिकता दिन थालेको...
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी स्याङ्जाको गल्याङ नगरपालिकाले एक हजार ७ सय बङ्गुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा कल्लेरी कृषि सहकारी संस्थामार्फत बङ्गुरको पाठापाठी वितरण गरिएको हो ।
विवाह खर्चबाट विद्यालयमा अक्षयकोष
विवाह खर्चबाट विद्यालयमा अक्षयकोष पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल गर्ने प्रचलन बढी रहेका बेला गुल्मीका एक दम्पतीले भने विवाहमा हुने भोजभतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
मातृभाषा दिवस मनाउनुको सार्थकता
मातृभाषा दिवस मनाउनुको सार्थकता मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो ।
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च बनाएको हो ।
पाल्पामा आइतबार थप १७ जना संक्रमणमुक्त
पाल्पामा आइतबार थप १७ जना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १० जना महिला र ७ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
एमसीसी सम्झौता संसद्मा पेस
एमसीसी सम्झौता संसद्मा पेस
गुल्मीको मुसिकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट
गुल्मीको मुसिकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट जिल्लाको मुसिकोट नगरपालिकाको एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । शनिबार राती मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुकामा गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
युनियन लाइफद्वारा मृत्यु दावी रकम हस्तान्तरण
युनियन लाइफद्वारा मृत्यु दावी रकम हस्तान्तरण युनियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी वापतको रकम भुक्तानी गरेको छ । कम्पनी पाल्पा शाखाले जिल्लाको पूर्वखोला गाउँपालिका ५ विरकोटका स्व. ठाकुर सिंह बाह्रघरेको परिवारलाई बिमा दाबी बापतको रकम हस्तान्तरण गरेको हो ।
स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय
स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय आगामी चुनावका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले तयारी थालेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि कार्यालयले तयारी थालेको जनाएको हो ।
Weather Update