पर्यटक आगमनमा झिनो सुधार
बुधबार, फागुन १९, २०७७
टेम्पोमा पनि मेगा बैंकको क्यूआरकोड
बुधबार, फागुन १९, २०७७
मेगा बैंक नेपाल लिमिटेडले टेम्पोमा पनि क्यू आर कोड सेवाको व्यवस्था गरेको छ । बैंकले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको हो । देशभर सञ्चालित टेम्पोमा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मंगलबार, फागुन १८, २०७७
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा...
तानसेनमा ‘फोन–पे’को क्यू आर स्टेण्ड वितर
सोमबार, फागुन १७, २०७७
नेपाल बैंक लिमिटेड पाल्पा शाखाले ‘फोन–पे’को क्यू आर स्टेण्ड वितरण गर्दै आएको छ । बैंकले डिजिटल पाल्पा अभियान अन्तर्गत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई क्यू आर स्टेण्ड वितरण गर्दै आएको हो । सेवाग्राहीहरुलाई कारोबारमा सहज र सरल बनाउनका लागि बैंकले क्यू आर स्टेण्ड वितरण गर्दै आएको जनाएको छ । बैंकले एकै दिन...
महङ्गीको मारमा उपभोक्ता : बचत शून्य, खानै ठिक्क
सोमबार, फागुन १७, २०७७
बजारमा अत्यावश्यक वस्तुको भाउ महङ्गीकोपछि आम उपभोक्ता यसको मारमा परेका छन् । कोरोना महामारीका बेला गरिएको लकडाउनको मौका छोपी व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरेपछि उपभोक्ता मारमा परेका हुन् ।
मृगौला पीडित विकको उपचारको लागि आर्थिक अभाव
आइतबार, फागुन १६, २०७७
गुल्मीदरबार गाउँपालिका ६ की मृगौला पीडित ३६ वर्षीया सीता विकको उपचारका लागि आर्थिक अभाव भएको छ । दुई वर्ष अघिदेखि दुबै मृगौला फेल भई उपचार गराइरहेकी विकको आर्थिक अभावमा अहिले समस्या भएको हो । २ छोरी र २ छोराकी आमा उनको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि थप उपचारका लागि आर्थिक...
एनसेलको ‘सहयात्री सिम’
आइतबार, फागुन १६, २०७७
एनसेल आजियाटा लिमिटेडले ‘सहयात्री सिम’ योजना ल्याएको छ । एनसेलले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी यो योजन ल्याएको हो । उक्त योजनामा स्टार्टर प्याकमा बण्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा रहेका छन् । यो योजना शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
विद्युतीय भुक्तानीमा नागरिकको पहुँच बढाइने
शनिबार, फागुन १५, २०७७
बुटवल उपमहानगरपालिकाले डिजिटल सिटीको अवधारणा अनुसार सबै टोल विकास संस्थालाई विद्युतीय भुक्तानीका बारेमा नयाँ सिकाइ शुरु गरेको छ । यहाँ रहेका करीब ४ सय टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यलाई विद्युतीय भुक्तानी सहितको मोबाइल एप र नयाँ प्रविधिका बारेमा प्रशिक्षित गरिएको छ । यसबाट सूचना प्रविधिमा नागरिकको पहुँच बढ्न जाने...
आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स
शुक्रबार, फागुन १४, २०७७
ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु
शुक्रबार, फागुन १४, २०७७
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु निर्वाचित भएका छन् । संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनले कसजुलाई अध्यक्षमा निर्वाचित गरेको हो । शुक्रबार विहान सम्पन्न मतगणनाको परिणाम अनुसार उनले प्रतिद्वन्दी हरिप्रसाद अर्याललाई १ सय ७९ मतले पराजित गरेका हुन् ।
शाइन रेसुङ्गा बैंकको सेवा आफ्नै भवनबाट
शुक्रबार, फागुन १४, २०७७
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय आफ्नै भवनबाट सेवा सुरु गरेको छ । हाल कम्पनीको केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ६ मैत्रिपथमा रहेकोमा फागुन ११ गतेदेखि सोहि उपमहानगरपालिका वडा नं ११ कालिका नगरमा आफ्नै भवनबाट सेवा सञ्चालन गरेको जानकारी दिएको छ ।
बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग
बुधबार, फागुन १२, २०७७
गुल्मी, बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग प्राप्त भएको छ । गुल्मी समाज युकेले संघलाई आर्थिक सहयोग गरेको हो । समाजले विश्व अपाङ्ग दिवसका दिन संकलन गरेको रकम संघलाई सहयोग गरेको जनाइएको छ ।
आकर्षक सुविधा सहित एनसेल एपको नयाँ संस्करण सार्वजनिक
बुधबार, फागुन १२, २०७७
एनसेलका ग्राहकले अब एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवा सुचारु गर्न सक्ने भएका छन् । एनसेल आजियाटाले विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको हो ।


-1762576335.jpg)