Shittalpati
पूर्वखोला गाउँपालिकाको प्रगति ८६ प्रतिशत
पूर्वखोला गाउँपालिकाको प्रगति ८६ प्रतिशत जिल्लाको पूर्वखोला गाउँपालिकाले चालु आर्थिक २०८१/०८२ मा ८६ प्रतिशत प्रगति हासिल गरेको छ । पालिकाले चालुतर्फ ३४ करोड ९० लाख ४८ हजार मध्ये ३० करोड ७१ लाख ७४ हजार खर्च गरी ८८ प्रतिशत प्रगति गरेको छ भने पूँजीगततर्फ ११ करोड १९ लाख १ हजार मध्ये ८ करोड ७१ लाख १०...
तिनाउमा होमस्टे तालिम लिएकालाई बिउ पुँजी वितरण
तिनाउमा होमस्टे तालिम लिएकालाई बिउ पुँजी वितरण जिल्लाको तिनाउ गाउँपालिकाले होमस्टे तालिम लिएकाहरुलाई बिउ पुँजी वितरण गरेको छ । पालिकाले होमस्टे सञ्चालन गर्दा चाहिने कृषि उत्पादन गाउँमै उत्पादन गर्ने अभियानाका साथ बाख्रा, बंगुर, कुखुरा, तरकारी, मौरी तालिम लिएका मरामकोट र जन्तीलुङ्ग बासीहरुलाई बिउ पुँजी वितरण गरेको हो ।
बगनासकाली गाउँ सरकारको मध्यकालीन खर्च संरचना तयार
बगनासकाली गाउँ सरकारको मध्यकालीन खर्च संरचना तयार जिल्लाको बगनासकाली गाउँपालिकाले मध्यकालीन खर्च संरचना (एमटिइएफ) तयार पारेको छ । पालिकाले आगामी तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपणसहित यस्तो संरचना तयार पारेको हो ।
जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण
जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण जनता माध्यमिक विद्यालय तानसेन पाल्पाले प्राविधिक धार (इन्जिनियरिङ्ग) तर्फ शत प्रतिशत नतिजा हासिल गरेको छ । प्राविधिक धारतर्फ जिल्लामा शत प्रतिशत नतिजा हासिल गर्ने विद्यालय जनता मावि तानसेन मात्र रहेको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले बताए । जिल्लामा विभिन्न १२ विद्यालयमा प्राविधिक शिक्षा पठन पाठन हुँदै आएको छ ।
मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी
मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी तानसेनमा मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम भएको छ । स्वास्थ्य कार्यालय  पाल्पाको आयोजनामा मिडियाकर्मीलाई स्वास्थ्य प्रवद्र्धन सम्बन्धी जानकारी गराउने उद्देश्यले पैरवी कार्यक्रम गरिएको हो ।
कम्युनिष्टले जनभावना अनुसार काम नगरेकोमा चिन्ता व्यक्त
कम्युनिष्टले जनभावना अनुसार काम नगरेकोमा चिन्ता व्यक्त पछिल्लो समय कम्युनिष्ट पार्टीले जनभावना अनुसार काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । पुष्पलाल स्मृती प्रतिष्ठान नेपाल तानसेन पाल्पाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालाको १०१ औ जन्मजयन्तीको अवसरमा आयोजना गरेको नेपालमा कम्युनिष्ट आन्दोलन र यसको भविष्य विषयक छलफल बहस तथा अन्तक्र्रियामा सहभागीहरुले कम्युनिष्ट पार्टीले जनभावना अनुसार काम गर्न नसकेकोमा...
पाल्पा बगनासकालीको बजेट ५४ करोड ७५ लाख
पाल्पा बगनासकालीको बजेट ५४ करोड ७५ लाख पाल्पाको बगनासकाली गाउँपालिका गाउँसभाको १८ औ अधिवेशनले आगामी वर्ष २०८२/०८३ को लागी ५४ करोड ७५ लाख ८६ हजार १ सय २८ रुपँैयाको अनुमानित बजेट ल्याएको छ ।
पारिवारिक निजी वनलाई नीति तथा कार्यक्रममा समेट्न जोड
पारिवारिक निजी वनलाई नीति तथा कार्यक्रममा समेट्न जोड पारिवारिक निजी वनलाई नीति तथा कार्यक्रममा समेट्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । पारिवारिक निजी वन संघ पाल्पा शाखाको आयोजनामा  जलवायु उत्थानशीलताको लागि तीन दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरुले स्थानीय सरकारले ल्याउने नीति तथा कार्यक्रममा पारिवारिक निजी वनलाई समेट्नुपर्नेमा जोड दिएका हुन् ।
बढ्दै योग अभ्यास : तानसेनमा पाँच दिने  स्वास्थ्य योग शिविर सकियो
बढ्दै योग अभ्यास : तानसेनमा पाँच दिने  स्वास्थ्य योग शिविर सकियो पछिल्लो समय जिल्लामा योग अभ्यासका गतिविधिहरु बढ्दै गएका छन् । शरिरलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न सकिने भएपछि योग अभ्यासका गतिविधिहरु बढ्दै गएका हुन् ।
रैनादेवी छहरा गाउँपालिकाको नीति तथा कार्यक्रम कृषिलाई प्राथमिकता
रैनादेवी छहरा गाउँपालिकाको नीति तथा कार्यक्रम कृषिलाई प्राथमिकता जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको  १८ औँ गाउँसभा अधिवेशन सुरु भएको छ । अधिवेशनमा आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि  पालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले नीति तथा कार्यक्रम पेश गरे । अध्यक्ष भट्टराईले गाउँसभामा पेश गरेको आगामी बर्षको नीति तथा कार्यक्रम गाउँसभाले सर्वसम्मतले पारित गरेको छ ।
मिथ्या सूचना विरुद्ध विद्यार्थीलाई शिक्षा
मिथ्या सूचना विरुद्ध विद्यार्थीलाई शिक्षा अधिकाश व्यक्तिहरुले इन्टरनेट तथा सामाजिक सञ्जालमा आउने सूचनाहरुलाई आधिकारीक सूचना मानेर पत्याउने गरेका छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा इन्टरनेटहरुमा गलत सूचना फैलाएर आफ्नो फाईदा लुट्ने समूहहरु बढेका छन् ।
सक्षम बन्दैछन् तानसेनका महिला जनप्रतिनिधी
सक्षम बन्दैछन् तानसेनका महिला जनप्रतिनिधी तानसेन नगरपालिकाका महिला जनप्रतिनिधीहरु अहिले सक्षम, क्षमतावान बन्दै नेतृत्व विकासमा जुटेका छन् । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ ले  पालिकाको प्रमुख वा उप–प्रमुख मध्ये एक जना महिला र प्रत्येक वडामा वडा अध्यक्षसहित पाँच जना निर्वाचित सदस्यहरुमध्ये एक जना खुला र दलित  गरी दुई महिला सदस्य अनिवार्य हुने गरी जनप्रतिनिधीको  ...
Weather Update