Shittalpati
रैनादेवीको प्राथमिकतामा अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्र
रैनादेवीको प्राथमिकतामा अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्र जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँसभाको १६ औं अधिवेशनमा उक्त विषयहरुलाई प्राथमिकतामा राख्दै आगामी बर्षको लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
तानसेनमा तरकारीको जात्रा !
तानसेनमा तरकारीको जात्रा ! विभिन्न समयमा गाइ जात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, भगवती जात्रा निकालिने तानसेनमा बिहीबार भने तरकारी जात्रा निकालिएको छ । सडकमा तरकारी जात्रा निकालेको देखेपछि तानसेनवासी अचम्मित भएका छन् ।
जनप्रतिनिधि हुँदा र नहुँदा पाल्पाको विकासमा निरन्तर खटिएको छु : पूर्वमन्त्री पाण्डेय
जनप्रतिनिधि हुँदा र नहुँदा पाल्पाको विकासमा निरन्तर खटिएको छु : पूर्वमन्त्री पाण्डेय पूर्व उद्योगमन्त्री तथा नेकपा एकिकृत समाजवादीका पोलिटिव्युरो सदस्य सोमप्रसाद पाण्डेयले पाल्पाली जनताको सेवा र पाल्पाको विकासमा निरन्तर लाग्दै आएको बताएका छन् । तानसेनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि हुँदा र नहुँदा दुबै समयमा पाल्पाको विकासमा आफु निरन्तर खटिएको बताएका हुन् ।
बगनासकालीले तोड्यो असारे विकासको प्रवृत्ति
बगनासकालीले तोड्यो असारे विकासको प्रवृत्ति समय छँदा काम नगर्ने र आर्थिक वर्षको अन्त्यमा स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई भ्याइ नभ्याई हुन्छ । आयोजना/योजनामा उपयोग नभएको रकम फ्रिज हुने वा फिर्ता गर्नेभन्दा जथाभावी खर्च गर्ने प्रवृत्ति बर्सेनि असारमा दोहोरिने गर्छ । झमझम वर्षे झरीमा सडक पिच गर्नेदेखि ढल खन्नेसम्मका ‘विकासे बिजोग’ दृश्यहरू यत्रतत्र देखिन्छन् ।
मिलनसार कृषि सहकारीको प्रतिवद्धता : विद्यालय तथा घर–घरमा ताजा, स्वच्छ तरकारी पुर्‍याउने
मिलनसार कृषि सहकारीको प्रतिवद्धता : विद्यालय तथा घर–घरमा ताजा, स्वच्छ तरकारी पुर्‍याउने तानसेनका अधिकाश तरकारी पसलहरुमा बुटवलको हाट बजार र भारतबाट तरकारी भित्रिने गरेको छ । बुटवल तथा भारतबाट भित्रिएको तरकारीमा नत विषादी परीक्षण गरिएको हुन्छ नत राम्रोसँग ग्रेडिङ नै भएको हुन्छ ।
 प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन  
 प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन   लायन्स क्लव अफ रणउजिरेश्वरीको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा एक दिने एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन भएको छ ।
रैनादेवी छहराको विकासः गाउँ–गाउँमा सडक कालेपत्रे हुँदै
रैनादेवी छहराको विकासः गाउँ–गाउँमा सडक कालेपत्रे हुँदै जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको सडक पहिलो प्राथमिकतामा परेको छ । ‘आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधारः समृद्ध रैनादेवी छहराको मूल आधार’ भने नारालाई प्राथमिकतामा राखेर काम गर्दै आएको पालिकाले सबैभन्दा बढी सडक निर्माण र मर्मतलाई प्रथामिकतामा राखेको हो ।
सञ्चार, सीप तथा भाषण कला तालिम सकियो
सञ्चार, सीप तथा भाषण कला तालिम सकियो पाल्पा जेसिसको आयोजना र तानसेन नगरपालिका –५ वडा कार्यालयको सहयोगमा  तानसेनमा सञ्चालित दुई दिने प्रभावकारी सञ्चार, सीप तथा भाषण कला तालिम सकिएको छ ।
तानसेनमा खानेपानीको समस्या हट्यो  
तानसेनमा खानेपानीको समस्या हट्यो   तानसेनमा खानेपानी सहज बन्दै गएको छ ।  तानसेन खानेपानी उपभोक्ता समितिमा  नयाँ पदाधिकारी आएसँगै खानेपानी समस्या सहज बन्दै गएको हो ।
पाल्पाबाट पठाएको पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह
पाल्पाबाट पठाएको पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह नेपाल पत्रकार महासंघ पाल्पा शाखाले सिफारिस गरेर पठाएका पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह गरेको छ । शाखाले २०८० साल असार ५ गते सम्पन्न कार्यसमितिको बैंठकले सिफारिस गरेका पत्रकारहरुको सदस्यता कायम राख्न लिखित रुपमा आग्रह गरेको हो ।
कर्म अन्तै, सेवा जन्मथलो
कर्म अन्तै, सेवा जन्मथलो जन्मथलो र कर्मथलो एउटै प्रायः कमैको हुने गर्छ । धेरै जसो व्यक्ति जन्मथलो छोडेर अन्यत्रलाई कर्मथलो बनाउने गरेका छन् । कर्म क्षेत्रमै रमाएका धेरैले जन्मथलोलाई विर्सर्ने गर्छन् । केही अपवाद बाहेक धेरैले जन्मथलोलाई चटक्कै विर्सेर कर्मथलोमा रमाइरहेका बेला केही व्यक्तिहरु भने जन्मथलोमा पुगेर सेवा र विकासमा जोडिएका छन् । 
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती 
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती  नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
Weather Update