Shittalpati
तानसेन एमालेको अभियान : भाषण छोडेर कृषकलाई तालिम
तानसेन एमालेको अभियान : भाषण छोडेर कृषकलाई तालिम राजनीतिक दलहरुले भाषण गफ मात्रै  गर्छन् भन्ने कुरा नेकपा एमाले तानसेन नगर कमिटीले शुक्रबार तोडेको छ ।
पाल्पाको छहरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि रामपुरलाई  
पाल्पाको छहरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि रामपुरलाई   जिल्ला रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय चौथो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिकाले जितेको छ ।
वन जोगाउन कस्सिए तानसेनका उपभोक्ता
वन जोगाउन कस्सिए तानसेनका उपभोक्ता गर्मी महिनाको आगमनसँगै तानसेनका उपभोक्ताहरु आगलागी रोकथामका लागि वन सरसफाइमा जुटेका छन् । उनीहरूले सामुदायिक वन क्षेत्रभित्र पलाएको झारपात, साना बिरुवा, हाँगाबिगा, पातपतिङ्गर सरसफाइ सुरु गरेका हुन् ।
भूमि आयोग पाल्पा २ बर्षे गतिविधि : ७ सय ४७ जनालाई लाल पुर्जा
भूमि आयोग पाल्पा २ बर्षे गतिविधि : ७ सय ४७ जनालाई लाल पुर्जा भूमि आयोग पाल्पाले २ बर्षको अवधिमा जिल्लामा गरेका काम तथा गतिविधिहरु सार्वजनिक गरेको छ । जिल्ला समितिले तानसेनमा पत्रकार सम्मेलन गरी काम तथा गतिविधिहरु सार्वजनिक गरेको हो ।   
रैनादेवी छहरा, रम्भा र रामपुर अध्यक्षकप पुरुष भलिबलको सेमिफाइनलमा 
रैनादेवी छहरा, रम्भा र रामपुर अध्यक्षकप पुरुष भलिबलको सेमिफाइनलमा  पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको आयोजनामा सञ्चालित चौथो अध्यक्षकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको मंगलबार भएको खेलमा रैनादेवीछहरा गाउँपालिका, रम्भा  गाउँपालिका र रामपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रैनादेवीमा अध्यक्षकप पुरुष भलिवल : पहिलो दिनको खेलमा रैनादेवी र बगनासकाली विजयी 
रैनादेवीमा अध्यक्षकप पुरुष भलिवल : पहिलो दिनको खेलमा रैनादेवी र बगनासकाली विजयी  पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको आयोजना तथा  युवा तथा खेलकुद विकास समितिको समन्वयमा चौथो अध्यक्षकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।
 कृषकलाई आधुनिक प्रविधिसँग जोड्दै सक्षम उद्यमी बनाउन पाल्पामा कृषि मेला   
 कृषकलाई आधुनिक प्रविधिसँग जोड्दै सक्षम उद्यमी बनाउन पाल्पामा कृषि मेला    व्यवसायिक तरकारी खेतीबाट आफ्नो पहिचान बनाएको तानसेन नगरपालिका –९ मदनपोखरा दमकडामा कृषि मेला तथा प्रदर्शनी भएको छ ।
वन उपभोक्ता महासंघले सरकारलाई भन्यो ‘स्वदेशी काठको उत्पादन र उपभोग बढाउने नीति कार्यान्वयन गर्न गर’
वन उपभोक्ता महासंघले सरकारलाई भन्यो ‘स्वदेशी काठको उत्पादन र उपभोग बढाउने नीति कार्यान्वयन गर्न गर’ सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय बैठकले विदेशी काठ आयातलाई तत्काल रोकी स्वदेशी काठको उत्पादन र उपभोग बढाउने नीति कार्यान्वयन गर्ने सरकारसँग माग गरेको छ ।  पाल्पामा बसेको वन उपभोक्ता महासंघको केन्द्रीय बैठकले १८ बुँदे पाल्पा घोषणापत्र जारी गर्दै स्वदेशी काठको उत्पादन र उपभोग बढाउने नीति कार्यान्वयन गर्ने सरकारसँग माग गरेको...
 पाल्पा विकासको मेरुदण्ड नै पर्यटन विकास हो : सभामुख घर्तीमगर 
 पाल्पा विकासको मेरुदण्ड नै पर्यटन विकास हो : सभामुख घर्तीमगर  तानसेन नगरपालिकाको आयोजनामा तानसेनको टँुडिखेलमा भएको प्रथम तानसेन महोत्सव २०८० सकिएको छ । फागुन १९ गते देखी शुरु भएको महोत्सव  चैत्र १ गते सम्म १३ दिन सञ्चालन भई सकिएको हो ।
तानसेन महोत्सवमा विभिन्न विद्याहरुमा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत
तानसेन महोत्सवमा विभिन्न विद्याहरुमा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत तानसेनको टुँडिखेलमा जारी प्रथम तानसेन महोत्सवमा स्थानीय कला संस्कृति तथा कृषि प्रदर्शनी लगायत विभिन्न विद्यामा उत्कृष्ट भएका व्यक्ति/संघ संस्था तथा विद्यालयहरुलाई प्रमाणपत्र सहित नगद रकमबाट पुरस्कृत गरिएको छ ।
  रक्तसञ्चार केन्द्र स्थापना गर्न स्थानीय सरकारको सहयोग आवश्यक : प्रजिअ काफ्ले
  रक्तसञ्चार केन्द्र स्थापना गर्न स्थानीय सरकारको सहयोग आवश्यक : प्रजिअ काफ्ले  पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले रक्तसञ्चार केन्द्र स्थापनाका लागि स्थानीय सरकारको आवश्यक रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाको ४६ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले रेडक्रस एक्लैले रक्तसञ्चार केन्द्र स्थापना गर्न कठिन हुने भन्दै जिल्लाका सबै स्थानीय सरकारको सहयोग आवश्यक रहने बताएका हुन् ।
तानसेन महोत्सवको आकर्षण : ठेका, डोका, डाला र बोका
तानसेन महोत्सवको आकर्षण : ठेका, डोका, डाला र बोका आजकल परम्परागत बाँसका डोका, डाला, दुध दही जमाउने, गिठीका ठेका ठेकी, माटाका भाडाँकुडाँ, हराउदै गएका छन् ।
Weather Update