Shittalpati
संविधान संशोधनका विषयमा राष्ट्रिय जनमोर्चा पाल्पाले गर्यो सर्वपक्षिय अन्तरक्रिया
संविधान संशोधनका विषयमा राष्ट्रिय जनमोर्चा पाल्पाले गर्यो सर्वपक्षिय अन्तरक्रिया वर्तमान सरकारले संविधान संसोधनको लागि कार्यदल गठन गरी संसदमा प्रतिनिधित्व गर्र्ने राजनीतिक दलहरुसँग सुझाव मागिरहेको समयमा राष्ट्रिय जनमोर्चा पाल्पाले जिल्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकारहरुसँग वर्तमान राजनीतिक अवस्था र संविधान संशोधनका विषयमा अन्तरक्रिया गरेको छ । 
रैनादेवी छहरा गाउँपालिकाको ५६ प्रतिशत प्रगति हासिल   
रैनादेवी छहरा गाउँपालिकाको ५६ प्रतिशत प्रगति हासिल    जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक बर्षको बैशाख मसान्त सम्म ५६ प्रतिशत प्रगति हासिल गरेको छ । पालिकाले चालु तर्फ ५९ प्रतिशत २९ करोड ७८ लाख र पुँजीगत तर्फ १४ करोड ७८ लाख गरी ५१ प्रतिशत बजेट खर्च भएको जनाएको छ । बैशाख मसान्त सम्म पालिकाले ८५ लाख आन्तरीक राजश्व संकलन...
प्रेस चौतारी पाल्पाले मनायो २६ औं स्थापना दिवस  
प्रेस चौतारी पाल्पाले मनायो २६ औं स्थापना दिवस   प्रेस चौतारी नेपाल पाल्पाले  २६ औं स्थापना दिवस  मनाएको छ । चौतारीले आइतबार शुभकामना आदान–प्रदान सहित भित्ते पात्रो सार्वजनिक गरी स्थापना दिवस  मनाएको हो ।  
पाल्पामा २५७० औं बुद्ध जयन्तीको अवसरमा बुद्धको रथयात्रासहित विविध कार्यक्रम
पाल्पामा २५७० औं बुद्ध जयन्तीको अवसरमा बुद्धको रथयात्रासहित विविध कार्यक्रम शान्तिका अग्रदूत गौतम बुद्धको २५७० औं बुद्धजयन्ती शुक्रबार पाल्पाको तानसेनमा विभिन्न धार्मिक कार्यक्रम गरी  सम्पन्न गरिएको छ ।  बुद्ध जयन्तीको मुख्य दिन हिजो तानसेनमा विशेष रथयात्राको आयोजना गरी नगर परिक्रमा गराइएको थियो ।
पाल्पामा पनि मनाइयो बुद्धजयन्ती : बालबालिकालाई कल्पबृक्ष दानले बनायो खुसी  
पाल्पामा पनि मनाइयो बुद्धजयन्ती : बालबालिकालाई कल्पबृक्ष दानले बनायो खुसी   शुक्रबार २५७० औ बुद्ध जयन्ती पाल्पासहित देशैभर मनाइएको छ । देशका विभिन्न बौद्ध तिर्थ स्थलहरुमा बुद्ध सम्बन्धी विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती  मनाइएको हो ।
तानसेनको देववाणी माविका विद्यार्थीले गरे संसदीय अभ्यास
तानसेनको देववाणी माविका विद्यार्थीले गरे संसदीय अभ्यास जेनजी आन्दोलनपछि वर्तमान संघीय संसद्मा अहिले ४० बर्ष उमेर मुनिका युवाहरुको बाहुल्यता रहेको छ । संघीय संसदमा युवाहरुको बहुमत भएपछि विद्यालयका बालबालिकाहरुमा अहिले राजनीति प्रति चासो बढ्दै गएको छ ।  कम उमेरमै राजनीतिमा प्रवेश गरेर देश विकासमा लाग्ने आत्मविश्वास बालबालिकाहरुमा बढ्दै गएको छ ।
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ भुवनपोखरी झिरवासमा लु ५ त १०३५ नंमवरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर सह चालकबर्ष २३ का सोहीगाउँपालिका वडा नं. ४ छहराकाविशाल राना रहेको जिल्लाप्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा ‘एआई’को प्रयोगबाट क्षयरोगीको खोजी
पाल्पामा ‘एआई’को प्रयोगबाट क्षयरोगीको खोजी पाल्पामा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को प्रयोगबाट क्षयरोगीहरुको खोजी थालिएको छ । लक्षण नदेखिए पनि क्षयरोगका किटाणु शरीरभित्र हुन सक्ने भएकाले एआइ एक्सरेमार्फत विरामीहरूको पहिचान गरी समयमै उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले जिल्लामा एआईमार्फत खोजविन अभियान सञ्चालन गरिएको हो ।
पूर्वखोला गाउँपालिकाले गर्यो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई   
पूर्वखोला गाउँपालिकाले गर्यो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई    जिल्लाको पूर्वखोला गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । पालिकाले वडा नं. २ जल्पामा घुम्ती सार्वजनिक सुनुवाइमार्फत साउनदेखी फागुनसम्म गरेका  गतिविधिहरु  सार्वजनिक गरेको हो ।
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन, शल्यक्रिया सेवा सञ्चालन  गर्ने तयारी 
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन, शल्यक्रिया सेवा सञ्चालन  गर्ने तयारी  पाल्पा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ ।  प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा लामो समयदेखि  अक्सिजन अभावको समस्या समाधान हुने देखिएको छ । पाल्पामा अक्सिजन प्लान्ट नहुँदा बुटवल भैरहवाबाट ल्याउनु पर्ने बाध्यता रहेको थियो । जिल्लामै अक्सिजन प्लान्ट सञ्चालन भएपछि अन्य अस्पताल तथा विरामीहरुलाई सजिलो भएको छ । 
होटल पौवाले देशभरका शाखामा ‘३ दिने निःशुल्क स्वाद उत्सव सञ्चालन गर्ने
होटल पौवाले देशभरका शाखामा ‘३ दिने निःशुल्क स्वाद उत्सव सञ्चालन गर्ने नेपाली आतिथ्य सत्कारको क्षेत्रमा मौलिक पहिचान बनाउन सफल होटल पौवा प्रालि स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ ।  गौरवमय यात्राको एक दशक पुरा भएको अवसरमा पौवा ग्रुपले देशभरका सबै शाखाहरूमा ग्राहकहरुको लागि  निःशुल्क ‘स्वाद उत्सव आयोजना गर्न लागेको छ । स्वाद उत्सवमा सहभागी गराउन ४० हजार ग्राहकलाई निमन्त्रणा कार्ड वितरण...
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै ‘पूर्वखोला’
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै ‘पूर्वखोला’ जिल्लाको पूर्वखोला गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले यहाँका प्रत्येक वडा–वडाहरुमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य संस्था भए पनि सुविधा सम्पन्न भवन र दक्ष जनशक्ति नहुँदा सामान्य उपचारका लागि घटौं लगाएर यहाँका नागरिक तानसेन र बुटवल जानुपर्ने बाध्यता रहेकोमा पालिकाले अहिले वडा–वडामा सुविधा सम्पन्न भवन...
Weather Update