बगनासकाली गाउँपालिकाका ८६ प्रतिशत भन्दा बढी योजना सम्पन्न
मंगलबार, चैत १७, २०८२
पाल्पा उद्योग वाणिज्य संघका नवनिर्वाचितहरुले गरे शपथ तथा पदभार ग्रहण
सोमबार, चैत १६, २०८२
पाल्पा उद्योग वािणज्य संघमा नव निर्वाचित अध्यक्ष समिरमान सिंहको नयाँ कार्यसमितिको आज पदस्थापन तथा शपथग्रहण भएको छ । गएको चैत्र १४ गते शनिवार तीन वर्षे कार्यकालका लागि संघको निर्वाचन भएको थियो ।
पाल्पाका ६ सय १२ बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराइयो
सोमबार, चैत १६, २०८२
जिल्लाका ६ सय १२ जना बालबालिकालाई पहिलो पटक आर्युर्वेदिक ‘स्वर्णविन्दु प्राशन’ गराइएको छ । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने अभियानका साथ लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रले एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराएको हो ।
ओली र लेखकको गिरफ्तारी ‘प्रतिशोधपूर्ण’ भएको एमाले पाल्पाको ठहर
आइतबार, चैत १५, २०८२
,नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पाले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ प्रति घोर निन्दा र भत्र्सना गरेको छ । आज निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी मार्फत एमालेले प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउँदै वर्तमान सरकारले प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी तरीकाबाट नेताहरुलाई...
पाल्पामा आजदेखि बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराइँदै
शनिबार, चैत १४, २०८२
जिल्लाका बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने उद्देश्यले आजदेखि विशेष आर्युवेदिक ‘स्वर्णबिन्दु प्राशन’ अभियान सञ्चालन गरिने भएको छ ।
पाल्पामा एक बर्षदेखी पाँच बर्षका बालबालिकाका लागि ‘स्वर्णबिन्दु प्राशन’ खुवाइँदै
बिहीबार, चैत १२, २०८२
जिल्लाका बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने उद्देश्यले आगामी चैत १४ गतेदेखि विशेष आर्युवेदिक ‘स्वर्णबिन्दु प्राशन’ अभियान सञ्चालन गरिने भएको छ ।
तानसेन र बगनासकालीमा ‘परागसेचन परियोजना’ सुरु
बिहीबार, चैत १२, २०८२
जिल्लाका तानसेन नगरपालिका र बगनसकाली गाउँपालिकामा ‘परागसेचन परियोजना’ सुरु भएको छ । नेपाल परागसेचन परियोजना अन्तर्गत विदेशी तथा स्वदेशी संघ संस्थाको सहयोगमा दिगो कृषि र जैविक विविधताका लागि परागसेचन वैज्ञानिक परीक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले यहाँ सो परियोजना सुरु भएको हो ।
पाल्पामा डेंगी र जापानिज इन्सेफलाइटिस रोक्न सतर्कता
बिहीबार, चैत ५, २०८२
गर्मी मौसम सुरु भएको छ । गर्मीयाम सुरुसँगै डेंगी र इन्सेफलाइटिसका बिरामी बढ्न थालेका छन् । सामान्यतया यस्ता संक्रमण अन्य मौसमको तुलनामा गर्मीयाममा बढी देखिने गर्दछन् । समयमै रोकथाम तथा नियन्त्रण गर्न सकिएन भने लामखुट्टेबाट सर्ने सरुवा रोगको जोखिम बढ्दै जान्छ । जोखिम बढ्दै जान सक्ने तर्फ ध्यान दिर्दै जिल्ला...
तानसेनमा एमालेको निर्वाचन समिक्षा : नगर र सबै वडा कमिटी विघटन
मंगलबार, चैत ३, २०८२
एमालेले तानसेनमा निर्वाचनको समिक्षा गर्दै तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ । पार्टीका उम्मेदवार ठाकुर प्रसाद गैरे फागुन २१ गतेको निर्वाचनमा पराजय भएपछि समिक्षा गर्न बसेको पहिलो बैठकले एमाले नगर कमिटी सहित १४ वटै वडा कमिटी विघटन गरेको हो । बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि...
पाल्पामा जिप र स्कुटर ठोकिदा एक जनाको मृत्यु
आइतबार, चैत १, २०८२
पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोक रोकाडाडा सिद्दार्थ राजमार्गमा बोलेरो जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
पाल्पामा आठ हजार भन्दा बढी मत बदर
बिहीबार, फागुन २८, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पामा उल्लेख्य संख्यामा मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको यहाँ प्रत्यक्ष र समानुपातिक तर्फ बदर मत आठ हजार पाँच सय ४१ रहेको हो ।


