Shittalpati
घरदैलोमा घुम्ती शिविर : गाउँले खुसी !
घरदैलोमा घुम्ती शिविर : गाउँले खुसी ! जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाकी सिता दर्लामीलाई योजना सम्झौता गर्न पालिका जानुपर्ने थियो । तर समय र खर्च बढी लाग्ने भएपछि उनी सम्झौता गर्न जाने जागरमा थिइनन् ।
नेपाल पत्रकार महासंघ पाल्पाले मनायो ३४ औं स्थापना दिवस
नेपाल पत्रकार महासंघ पाल्पाले मनायो ३४ औं स्थापना दिवस नेपाल पत्रकार महासंघ पाल्पा शाखाले स्थापना दिवस मनाएको छ । २०४९ साल पुस १९ गते मेघराज शर्माको सभापतित्वमा २० सदस्यहरुको सहभागितामा स्थापना भएको शाखाले  शनिबार ३४ औं स्थापना दिवस बनाएको हो ।
रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकालीलाई  
रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकालीलाई   जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा भएको  छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि  वडा नं. ४ छहरा मेहालढापको महाकाली माध्यमिक विद्यालयले हात पारेको छ । महाकाली माविले ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी १६ पदक जिती उपाधि चुम्न  सफल भएको हो ।
रैनादेवीमा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु  
रैनादेवीमा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु    जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  विद्यालय भित्र  लुकेर रहेका खेल प्रतिभाहरूको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने, विद्यार्थीहरुको शारीरिक, मानसिक तथा नैतिक विकास गराउने अभियानका साथ ३ दिने प्रतियोगिता सुरु भएको हो ।
अल्ट्रासाउण्डबाट गाई–भैसीको गर्भ परीक्षणले ठूलो नोक्सानीबाट जोगाउँदै
अल्ट्रासाउण्डबाट गाई–भैसीको गर्भ परीक्षणले ठूलो नोक्सानीबाट जोगाउँदै अल्ट्रासाउण्डबाट गाई– भैसीको गर्भ परीक्षण हुन थालेपछि पशुपालक कृषकहरुको ठूलो आर्थिक क्षति हुनबाट जोगिएको छ । समयमै पशुको गर्भ परीक्षण हुने र समस्या थाहा पाउने भए पछि आर्थिक क्षति हुनबाट जोगिने गरेको हो ।
रैनादेवीको भुवनपोखरीमा सार्वजनिक सुनुवाई
रैनादेवीको भुवनपोखरीमा सार्वजनिक सुनुवाई जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले वडा नं. ३ भुवनपोखरीमा वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । जनताका गुनासा तथा सुझाव जनताकै घरदैलोमै पुगेर सुन्ने, जवाफ दिने र अवस्था अनुसार तत्कालै  कार्यान्वयन गर्ने, आगामी योजनाको लागी टिपोट गर्ने अभियानका साथ पालिकाले सार्वजनिक कार्यक्रम गरेको हो ।
तानसेनमा फष्टाउँदै ‘होमस्टे व्यवसाय’
तानसेनमा फष्टाउँदै ‘होमस्टे व्यवसाय’ पछिल्लो समय तानसेनमा होमस्टे व्यवसाय (घरवास) फस्टाउँदै गएको छ । जाडो मौसममा प्रशस्त घाम लाग्ने, गर्मी मौसममा हिमालको चिसो हावाले शित्तल बनाउने उपयुक्त मौसम, सबै स्थानमा यातायातको सुविधा, पर्यटकहरुलाई घुमाउने, देखाउने प्रशस्त सौन्दर्य स्थानहरु रहेकोले यहाँको  होमस्टे व्यवसाय फष्टाउँदै गएको हो ।
पाल्पा दरवार संग्रहालय परिसरमा ३ दिने चित्रकला  तथा फोटो प्रदर्शनी शुरु  
पाल्पा दरवार संग्रहालय परिसरमा ३ दिने चित्रकला  तथा फोटो प्रदर्शनी शुरु   तानसेनको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई उजागर गर्दै तानसेनलाई देश–विदेशमा पर्यटकीय गन्तव्यको रूपमा चिनाउने उद्देश्यसहित पाल्पा दरबार संग्रहालय परिसरमा चित्रकला तथा फोटो प्रदर्शनी सुरु गरिएको छ ।  तानसेन गुठी पाल्पाको आयोजनामा सुरु भएको यो प्रदर्शनी पुष ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ ।
साहित्यकार रेग्मीको ऐतिहासिक उपन्यास अमरामृत लोकापर्ण
साहित्यकार रेग्मीको ऐतिहासिक उपन्यास अमरामृत लोकापर्ण पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्धारा लिखित  ऐतिहासिक उपन्यास अमरामृत  खड्ग शम्सेर :  रानीमहल :  तथ्यकथ्यको एक समारोहविच लोकापर्ण भएको छ ।
पाल्पामा आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्दो
पाल्पामा आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्दो पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पामा बिरामीको आकर्षण बढेको छ । रोग निको हुने तथा निःशुल्क रुपमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो ।
तानसेनमा आधारभूत मन्टेश्वरी शिक्षा तालिम सुरु  
तानसेनमा आधारभूत मन्टेश्वरी शिक्षा तालिम सुरु   घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाको आयोजना तथा शिव इन्स्ट्रिच्युट अफ मल्टि टेक्निकल एजुकेसन प्रा.लि. तानसेनको प्राविधिक सहयोगमा आधारभूत मन्टेश्वरी तालिम तथा सीप परीक्षण कार्यक्रम तानसेनमा सुरु भएको छ । तालिममा कक्षा १२ उत्तीर्ण गरेका २० जना महिलाहरूको सहभागिता रहेको छ ।  
Weather Update