माछापुच्छ्रेको एटीएमबाट विना कार्ड पैसा
मंगलबार, कात्तिक ३०, २०७८
महिलाले २० रुपैयाँबाट चलाएको सहकारीको कारोबार करोडौं
मंगलबार, कात्तिक ३०, २०७८
कुनै बेला महिलाहरुले सहकारी सञ्चालन गर्छौं भन्दा पत्याउँदैन्थे । पैसाको लागि पुरुषको भर पर्नुपथ्यो । तर अहिले २० रुपैयाँबाट महिलाहरुले समूह गठन गरी स्थापना गरेको गुल्मीको एक सहकारीले अहिले करोडौंको कारोबार गर्न सफल भएको छ ।
पाल्पामा ५ नयाँ संक्रमित थपिए, चार निको
सोमबार, कात्तिक २९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
कामना सेवाको वार्षिक उत्सवमा रक्तदान
सोमबार, कात्तिक २९, २०७८
कामना सेवा विकास बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा रक्तदान कार्यक्रम गरेको हो ।
समृद्धिको आधार सहकारी
सोमबार, कात्तिक २९, २०७८
‘सह’ र ‘कार्य’ मिलेर सहकारी बनेको छ । जसको शाब्दिक अर्थ एक आपसमा सँगै मिलेर बस्नु, सोच्नु, मिलेर काम गर्नु, मिलेर व्यवसाय गर्नु वा मिलेर उद्यम गर्नु हो ।
सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै
सोमबार, कात्तिक २९, २०७८
गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् ।
पाल्पामा चोरी भएको ट्याक्टर तनहुँमा भेटियो
आइतबार, कात्तिक २८, २०७८
पाल्पामा चोरी भएको ट्याक्टर तनहुँमा भेटिएको छ । जिल्लाको तिनाउ गाउँपालिका ६ खारापानीबाट हराएको लु. ४ त ६९८६ नम्वरको ट्याक्टर तनहुँको दमौलीमा भेटिएको हो ।
पाल्पामा लायन्स र लियो क्लवले मनाए मधुमेह दिवस
आइतबार, कात्तिक २८, २०७८
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहेका लायन्स र लियो क्लवले मधुमेह दिवस मनाएका छन् ।
पाल्पाबाट एमालेका १६ प्रतिनिधि निर्विरोध चयन
आइतबार, कात्तिक २८, २०७८
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लागि पाल्पाबाट १६ जना महाधिवेशन प्रतिनिधीहरु निर्विरोध चयन भएका छन् ।
थप चार स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा
आइतबार, कात्तिक २८, २०७८
बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई सहजै बैंकको पहुँचमा ल्याउने गरी मेगा बैंकले देशभर नयाँ शाखा विस्तार अभियानलाई तीव्रता दिएको छ ।
आनन्द सहकारीको साधारण सभा, समृद्धिको यात्रामा फड्को मार्दै
आइतबार, कात्तिक २८, २०७८
जिल्लाको सदरमुकाम तानसेनमा २०६७ साल कार्तिकमा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमै समृद्धिको यात्रामा फड्को मारेको छ ।
मधुमेहबारे सावधानी अपनाऔँ
आइतबार, कात्तिक २८, २०७८
आज विश्व मधुमेह दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अंग्रेजी महिनाको सेप्टेम्बर २९ तारिखका दिन यो दिवस मनाइन्छ ।
गुल्मीमा काँग्रेस महाधिवेशनको तयारी तीव्र
शनिबार, कात्तिक २७, २०७८
जिल्लामा नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रदेश, संघीय निर्वाचन क्षेत्रको अधिवेशनको तयारी तीव्र पारिएको छ । मंसिर ३ गते प्रदेश र मंसिर ६ गते हुने संघीय निर्वाचनको अधिवेशनको तयारी तीव्र पारिएको हो ।


