Shittalpati
विप्लवद्वारा नेपाल बन्दको घोषणा
विप्लवद्वारा नेपाल बन्दको घोषणा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी बन्द सहितको आन्दोलनको घोषणा गरेको छ ।
इस्माली इमान र इज्जत
इस्माली इमान र इज्जत गाउँपालिका भनेको नगरपालिका होइन । गाउँ नै गाउँहरूको पालिका हो । गाउँ, टोल र गाउँलेहरूको संरक्षण, संवद्र्धन तथा पालनपोषण गर्ने वाला नै गाउँपालिका हो ।
आजदेखि जनगणना,  सम्पूर्ण तयारी पूरा
आजदेखि जनगणना, सम्पूर्ण तयारी पूरा आजदेखि राष्ट्रिय जनगणनाको कार्य सुरु भएको छ । १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य विहीबारदेखि सुरु हुन लागेको हो ।
देशभर चिसो बढ्यो
देशभर चिसो बढ्यो काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको थियो ।
जनगणना सफल पारौं
जनगणना सफल पारौं आजदेखि राष्ट्रिय जनगणना सुरु भएको छ । ‘मेरो गणना: मेरो सहभागिता’ भन्ने मूल नारासहित सञ्चालन भएको जनगणना मङ्सिर ९ गतेसम्म हुने छ ।
ग्लोबल बैंकका ग्राहकलाई एनसेलको सिम सित्तैमा
ग्लोबल बैंकका ग्राहकलाई एनसेलको सिम सित्तैमा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले एनसेलको सिम सित्तैमा पाउने भएका छन् ।
गुल्मेलीको मिलन पाल्पामा
गुल्मेलीको मिलन पाल्पामा पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेलीहरुको मिलन भएको छ । २०७२ सालमा स्थापना भएको गुल्मेली संगम पाल्पाले बुधबार पाल्पाको तानसेनमा गुल्मेलीहरुको मिलन गराएको हो ।
गुल्मीमा पहिलो पटक स्क्रयाबल प्रतियोगिता
गुल्मीमा पहिलो पटक स्क्रयाबल प्रतियोगिता जिल्लामा पहिलो पटक जिल्लास्तरीय स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा स्क्र्याबल प्रतियोगिता भएको हो ।
श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा
श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा पाल्पाको तानसेन नगरपालिका–५ कैलाश नगरमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाल्पाको कला संस्कृति तथा यहाँको ऐतिहासिक पक्षको प्रचार–प्रसार गरी पर्यटक भित्रियाउन प्रदेश सरकारको योजना अनुसार काम अगाडि बढाएको बताइएको छ ।
आज छठ पर्व मनाइँदै
आज छठ पर्व मनाइँदै आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।
सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने
सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
संघीयता र कार्यान्वयनमा उठेका सवाल
संघीयता र कार्यान्वयनमा उठेका सवाल ‘हामी हाम्रो व्यवहार आफै सञ्चालन गर्दछौ अधिकार चाहियो भनेर छुट्टिएर बसेका छोराहरुको सम्पूर्ण व्यवस्थापन र परिवार सञ्चालनको खर्च बाबु आफैले नै बेहोरे जस्तै भएको छ नेपालको संघीयताको अभ्यास ।’
Weather Update