महिला नेतृत्वको इतिहास रच्छु: महामन्त्री कुंवर
बुधबार, मंसिर १, २०७८
काँग्रेसले दियो देउराली स्वास्थ्यचौकीलाई सामग्री
बुधबार, मंसिर १, २०७८
नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिका–१ वडा कार्यालयले देउराली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री दिएको छ । काँग्रेसले कोरोना महामारी कायमै रहेकाले विभिन्न संघसंस्थाहरुबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्यचौकीलाई दिएको हो ।
पाल्पामा कृषि प्रमुख तथा प्राविधिकहरुसँग छलफल
बुधबार, मंसिर १, २०७८
कृषि उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई केन्द्रविन्दु बनाएर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई पाल्पाले जिल्लाका १० वटै स्थानीयतहका कृषि शाखा प्रमुख तथा प्राविधिकहरुसँग छलफल गरेको छ ।
सात सय बिघा जमिनमा सिँचाइ पुर्याइने
बुधबार, मंसिर १, २०७८
सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ ।
आजदेखि ‘सत्यवती मेला’, चिच्याएर सत्यवती बज्यैसँग वर मागिदैं
बुधबार, मंसिर १, २०७८
पाल्पाको ऐतिहासिक तथा धार्मिक ‘सत्यवती मेला’ आजदेखि सुरु भएको छ । तिनाउँ गाउँपालिका –४ सत्यवती ताल क्षेत्रमा रहेको मन्दिरमा मेला सुरु भएको हो ।
प्रमुखविहीन पाल्पाको खानेपानी कार्यालय
मंगलबार, कात्तिक ३०, २०७८
प्रदेश सरकार मातहतमा रहेको पाल्पाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुखविहीन बनेको छ । कार्यालयका तत्कालिन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको हो ।
पाल्पामा बन्दको प्रभाव, यात्रुलाई सास्ती
मंगलबार, कात्तिक ३०, २०७८
मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि देखिएको छ । यहाँ बिहानैदेखि सार्वजनिक सवारी साधनहरू चल्न सकेका छैनन् ।
आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस
मंगलबार, कात्तिक ३०, २०७८
नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
न्यायालय: प्रक्रिया नै गलत
मंगलबार, कात्तिक ३०, २०७८
बार एसोसियसनको परिसर भित्र कानुन व्यवसायीहरु बिच कुटा कुट भएको दृश्य सार्वजनिक भयो । लाग्दछ यो दृश्य देख्दा नेपालमा गणतन्त्रको आवरणमा छाडातन्त्र मौलायो ।
पेट्रोलमा कर घटाऊ
मंगलबार, कात्तिक ३०, २०७८
नेपाल आयल निगमले आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि चौतर्फी विरोध भएको छ ।
यातायात कार्यालयको सेवा सुधार गर्न नयाँ मापदण्ड
मंगलबार, कात्तिक ३०, २०७८
सवारी चालक अनुमतिपत्र वितरणमा चरम लापरबाही भइरहेको गुनासो बढेपछि श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले थप मापदण्ड बनाएर कडाइ गर्ने भएको छ । सेवाग्राहीको गुनासो सम्बोधन गर्न यातायात व्यवस्था तथा सवारी चालक अनुमतिपत्र कार्यालयको सेवामा उल्लेख्य सुधार ल्याउनुपर्ने भएकाले मन्त्रालयले थप मापदण्ड बनाएको हो ।
प्रभु बैंकको शेयर कारोबार खुला
मंगलबार, कात्तिक ३०, २०७८
प्रभु बैंकको रोक्का रहेको शेयर कारोबार खुला भएको छ । बैंकले गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा कमजोरी नगर्ने प्रतिवद्धता जनाएपछि नेप्सेले शुक्रबार नै कारोबार खुला गर्ने निर्णय गरेको थियो ।


