महाधिवेशनमा काँग्रेस, ‘संगठन हाक्ने नेतृत्व खोज्दैछौं’
शनिबार, मंसिर ४, २०७८
आइतबारदेखि मौसममा सुधार हुने
शनिबार, मंसिर ४, २०७८
अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।
वाणिज्य बैंकहरुको निक्षेप घट्यो
शनिबार, मंसिर ४, २०७८
पछिल्लो समय नेपालमा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । नेपालका २७ वाणिज्य बैंकहरूको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको हो ।
गणना विश्वसनीय बनाऊ
शनिबार, मंसिर ४, २०७८
कात्तिक २५ गतेदेखि जनगणना कार्य भइरहेको छ । जनगणना कार्यलाई विश्वसनीय र पारदर्शी बनाउने भनिए पनि गणनाका क्रममा केही प्रश्नहरु उठेका छन् ।
कचल फाँट सिँचाइको मन्त्री रानाद्वारा अनुगमन
शुक्रबार, मंसिर ३, २०७८
लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले कचल फाँट सिँचाइ योजनाको अनुगमन गरेका छन् । मन्त्री रानाले लामो समयदेखि अवरुद्ध रहेको तिनाउ गाउँपालिका–१ कचलको कचल फाँट सिँचाइ योजनाको अनुगमन गरेका हुन् ।
पाल्पामा शुक्रबार आठ नयाँ संक्रमित थपिए
शुक्रबार, मंसिर ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
सन्दर्भ : विश्व शौचालय दिवस, पाल्पामा पर्याप्त शौचालय नै छैनन्
शुक्रबार, मंसिर ३, २०७८
रैनादेवी छहराकी विष्णुमाया थापा नागरिकता बनाउन तानसेन आइन् । उनी बस चढेर गुल्मी घुम्टी रोडमा ओर्लिन् । थापालाई पिसावले च्यापेकाले यताउती शौचालय छ कि भनेर हेरिन् तर त्यहाँ कतै देखिनन् । सार्वजनिक शौचालय त थियो तर वर्षौदेखि प्रयोग विहीन । शौचालय कतै नदेखिपछि उनी सडक छेउमा गएर पिसाव गर्न बाध्य...
आज काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदै
शुक्रबार, मंसिर ३, २०७८
नेपाली काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत आज देशैभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा शुक्रवार अधिवेशन हुन लागेको हो । अधिवेशनको पाल्पामा पनि तयारी पुरा भएको नेपाली काँग्रेस पाल्पाले जनाएको छ ।
उत्कृष्ट करदाता सम्मानित
शुक्रबार, मंसिर ३, २०७८
जिल्लामा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । दशौं राष्ट्रिय कर दिवस २०७८ तथा कर सप्ताहका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरिएको हो । करदाता सेवा कार्यालय गुल्मीले आर्थिक वर्ष ०७६/०७७ मा सबैभन्दा धेरै आय कर तिर्ने अर्जुन बिल्डर्स एण्ड कन्स्ट्रक्सन प्रालि तम्घासलाई सम्मान गरेको छ ।
गुल्मीको सत्यवतिमा ‘साहित्य यात्रा’
बिहीबार, मंसिर २, २०७८
जिल्लाको सत्यवती गाउँपालिका –३ मा ‘साहित्य यात्रा’ कार्यक्रम भएको छ । कला, साहित्यको श्रीवृद्धिका लागि ‘साहित्य यात्रा’ कार्यक्रम भएको हो ।
महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित
बिहीबार, मंसिर २, २०७८
कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित भएका छन् । जिल्लाको रेसुङ्गा नगर सरकारले महामारीमा खटिनेहरुलाई सम्मान गरेको हो । नगर सरकारले स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरुलाई नगरप्रमुख डिल्लीराज भूषालले एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।
पाल्पामा बेमौसमी वर्षाले तीन करोडको क्षति, कहाँ कति ?
बिहीबार, मंसिर २, २०७८
पाल्पामा बेमौसमी वर्षाले धानबालीमा पुर्याएको क्षतिको विवरण आएको छ । कार्तिकमा परेको बेमौसमी बर्षाको कारण कृषकहरुले लगाएको धानवालीमा तीन करोड बढीको क्षति गरेको छ । पाल्पा कृषि ज्ञान केन्द्रका अनुसार ३ दिनसम्म परेको अविरल बर्षाको कारण यहाँ ३ करोड ४० लाख बराबरको धान नोक्सान भएको हो ।
‘समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण’
बुधबार, मंसिर १, २०७८
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य बसन्त घर्ती मगरले समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।


