Shittalpati
अपाङ्ग दिवसको सार्थकता
अपाङ्ग दिवसको सार्थकता हरेक वर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै आइएको छ । सन् १९९२ बाट हरेक वर्षको यो दिवस मनाउन थालिएको हो ।
विश्व एड्स दिवसको सार्थकता
विश्व एड्स दिवसको सार्थकता विगत तीन दशक अघिदेखि विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको पाइन्छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाईने गरिन्छ । एचआइभी संक्रमण न्यून गर्न वा नियन्त्रण गर्न मुलुकमा सञ्चालित अनेक खाले उपायहरूमध्ये विश्व एड्स दिवस पनि एक हो ।
महासंघमा नयाँ नेतृत्वको चुनौती र अवसर
महासंघमा नयाँ नेतृत्वको चुनौती र अवसर निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । शेखर गोल्छाको कामण्डमा महासंघले नयाँ नेतृत्व पाएको हो ।
बैकुण्ठबहादुर चन्दको यात्रा बैकुण्ठ धाम !
बैकुण्ठबहादुर चन्दको यात्रा बैकुण्ठ धाम ! मृत्यु एक मात्र सत्य नभएर अन्तिम अधिकार पनि हो । जन्म मानिसको संयोग हो किनकी कुनै पनि मानिस चाहेर जन्म लिन सक्दैन तर कसै–कसैको लागि मरणमा इच्छा मरण पनि हुन सक्छ जीवनको निश्चित दुरी पार गरे पछि मानिस यो संसार वा भवसागरबाट अनिवार्य विदा लिएर जान्छ ।
गेडागुडी र कन्दमूलको पूर्णिमाः हलीमुली, सकिमना पून्ही
गेडागुडी र कन्दमूलको पूर्णिमाः हलीमुली, सकिमना पून्ही आज कार्तिक शुक्ल पूर्णिमा र गेडागुडी र कन्दमूलको पूर्णिमा पनि । वर्षदिनभरी नै विभिन्न चाड पर्व मनाउने नेवार समुदायले आजको दिनलाई हलीमुली पून्ही सकिमना पून्हिको रुपमा मनाउँछन ।
नेकपा विवादको अन्तर्य
नेकपा विवादको अन्तर्य जनताबाट बहुमत पाएर शक्तिशाली बनेको नेकपा पार्टीभित्र विवाद चुलिएको छ । हुन त यो विवाद पहिलो होइन । पार्टी विभाजन हुनेसम्मका विवादहरु यसअघि पनि भएका हुन् ।
सडक दुर्घटना नियन्त्रणमा गम्भीर बन
सडक दुर्घटना नियन्त्रणमा गम्भीर बन सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ । शुक्रबार मात्र गुल्मीको ईस्मा ४ हुलमा लु१ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा नेपाली सेनाका दुई जवान सहित एकै गाउँका ६ जनाले ज्यान गुमाए भने २ जना घाइते भए ।
महिला हिंसा अन्त्य गरौं
महिला हिंसा अन्त्य गरौं
सर्वसम्मत नेतृत्व चयन होस्
सर्वसम्मत नेतृत्व चयन होस् कोरोना कहरका बिच पनि उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा महासंघ हाँक्ने नयाँ समिति चयन बिहीबारदेखि सुरु भएको छ । कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट भएकोे छ ।
नमुना धुर्कोट : सहमति, सहकार्य र एकता आजको आवश्यकता
नमुना धुर्कोट : सहमति, सहकार्य र एकता आजको आवश्यकता हाम्रो देशमा तिन तहको सरकार केन्द्र, प्रदेश र स्थानीय सरकार छ । स्थानीय सरकार विशेषगरी गाउँतहसँग सरोकार राख्दछ ।
करदाताको सम्मान
करदाताको सम्मान नेपालमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने गरिएको छ । यस वर्ष सरकारले १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
आजदेखि महिला हिंसा अन्त्यका लागि दिवस सुरु
आजदेखि महिला हिंसा अन्त्यका लागि दिवस सुरु हरेक वर्षको २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध ऐक्यवद्धता जनाउन र जनचेतना कायम राख्न महिला हिंसा अन्त्यका लागि दिवस मनाउने गरिन्छ । यो वर्ष नोभेम्बर २५ आजदेखि डिसेम्बर १० अर्थात् मंसिर १० गतेदेखि २५ गते सम्म यो दिवस मनाइने भएको छ ।
Weather Update