काँग्रेसको सडक प्रदर्शन
बुधबार, पुस १, २०७७

मानव विकासमा जरुरी
मंगलबार, मंसिर ३०, २०७७
मानवको जीवनलाई सन्तुष्ट, सिर्जनशील र समाजको भलाइको लागि योगदान गर्न सक्ने बनाउने प्रक्रिया नै मानव विकास हो । दिगोपन मानव विकासको अर्को महत्वपूर्ण स्तम्भ हो । मानव जीवनलाई दीर्घकालिन रुपमा सुरक्षित बनाएर विकास गर्नु नै दिगोपन हो ।

प्रतिपक्षको आन्दोलन
सोमबार, मंसिर २९, २०७७
प्रमुख प्रतिपक्षी दलको हैसियतबाट नेपाली काँग्रेसले आजदेखि आफ्ना आन्दोलनका कार्यक्रमलाई सार्वजनिक गर्दै देशव्यापी रुपमा विरोध प्रर्दशन गर्ने निर्णय गरेसँगै देशव्यापी रुपमा सुरुक्षा अवस्था अत्यन्तै मजबुत बनाउने कार्य शुरु भएको छ । सरकारले विभिन्न किसिमका अनियमितता गरेको र देशमा सुशासन कायम गर्न नसकेको भन्ने गुनासाहरुका कारण पनि प्रतिपक्ष आन्दोलित भएको हो ...

नेताहरु चरित्रवान बन्नुस्
आइतबार, मंसिर २८, २०७७
राजनैतिक रुपमा देखापरेका विभिन्न खालका घटना र परिघटनाले मुलुकका हरेक काम कार्यवाहीमा अत्यन्त्यै ठूला समस्याहरु श्रृजना भएका छन्, अहिले । नेताहरुका चारित्रिक गतिविधी र नैतिक आचारणका कारण पनि धेरै अनियमितताहरु देखापर्ने गरेका छन् ।

लोकतन्त्र मास्न पाइदैन
शनिबार, मंसिर २७, २०७७
मुलुक राजनैतिक रुपमा अत्यन्त्यै गम्भीर र मोडमा उभिएको अवस्था छ, अहिले । रातारात राजनैतिक परिवर्तनका रंगहरु नयाँ–नयाँ रुपमा अगाडि आएका छन् । जनताका समस्याहरु समाधान गर्ने भन्दा पनि यो सरकार र सत्ताधारी नेकपा भित्रको आफ्नै समस्या दिन प्रतिदिन बोझिलो हँुदै जाने क्रम बढ्दै गएको मनोभावले सरकार घेरिएको भान हुन थालेको...

महिलाको योगदान र मानव अधिकार
शुक्रबार, मंसिर २६, २०७७
पौराणिक कथन अनुसार सृष्टिकर्ता भगवान ब्रह्माजीले पहिला तेत्तिस (३३) कोटी देवताको सृजना गरे तर कसैले पनि थप सृष्टिलाई अगाडी बढाउन सकेनन त्यसपछि पुनः तेत्तिस (३३) कोटी देवीहरुको उत्पत्ति भयो र एक आपसमा प्रजनन प्रक्रियामा सहभागी भई बल्ल संसार थामियो । चाल्स डार्बिनको क्रमिक विकासमा आधारित सिदान्त अनुसार आवश्यकता र समयले...

हामी र हाम्रो पर्वत
शुक्रबार, मंसिर २६, २०७७
प्राकृतिक सौन्दर्यताको प्रतिक, वातावरणीय विविधताको धौतक, हाम्रा हिमश्रृंखला र हाम्रा आफ्ना पहाड पनि हुन् । नदी नालाको श्रोत, जल, जमीन अनि जंगलको समिश्रण पनि हाम्रा विशाल पर्वत र हिमश्रृंखला नै हुन् । तराईका फाँट सिन्चित गर्ने हाम्रा पहाड, अनि पहाडको गौरव बढाउने हाम्रा मधेसका उर्वरभूमिले गर्दा हामीले वातावरणीय विविधता र...

मानव अधिकार दिवसको सार्थकता
बिहीबार, मंसिर २५, २०७७
हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाइन्छ । आज विविध कार्यक्रमहरुको आयोजना गरी देशभर यो दिवस मनाउन लागिएको छ । मानिस भएर जन्मेको कारणले विश्वका जुनसुकै मानिसलाई पनि स्वतः...

विकल्प खोज्नेतर्फ ध्यान देऊ
बुधबार, मंसिर २४, २०७७
सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्न लागेको छ । चालु आर्थिक वर्षमा सरकारले ३ सय ९६ स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने छ ।

खोप र नेपालमा यसको तयारी
मंगलबार, मंसिर २३, २०७७
विश्वभरका देशहरुले कोरोना नियन्त्रणका लागि खोप आविष्कार गर्ने प्रयास गरिरहेका छन् । अहिले चीन, रसिया, अमेरिका, बेलायत लगायतका मुलुकका नौ वटा संस्थाले खोपको अन्तिम परीक्षण गरिरहेका छन् ।

उड्डयनको भूमिका र विकास
सोमबार, मंसिर २२, २०७७
कुनै पनि सरकारी तथा निजी क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्वूर्ण भूमिका रहेको हुन्छ । विकासका पूर्वाधारहरुको स्थापना गर्न, आवत–जावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद् व्यवस्थापन गर्न र दूर्गमका विरामीहरुलाई समयमै उपचारका लागि अस्पतालसम्म समयमैं पुर्याउन उड्डयनको मूलभूत भूमिका रहेको हुन्छ ।

भ्रष्टाचार विरुद्ध आन्दोलन गरौं
आइतबार, मंसिर २१, २०७७
नेपालमा परिवर्तनका नाममा धेरै आन्दोलनहरु भए । कतिपय आन्दालनले साथर्कता पाए भने कति त्यत्तिकै हराए, कति अझै पनि जारी छन् ।

माटो दिवस र नेपालमा यसको अवस्था
शनिबार, मंसिर २०, २०७७
आज विश्व माटो दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ ।