खाद्य दिवस र यसको साथर्कता
आइतबार, असोज ३०, २०७९
ग्रामीण महिला दिवसको सार्थकता
शनिबार, असोज २९, २०७९
नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि.सं. २०७० देखि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको छ । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो । घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई...
आचारसंहिता पालना गरौं
शुक्रबार, असोज २८, २०७९
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समय दिनप्रतिदिन झन्झन् नजिकिँदै छ । अबको ३८ दिनमा देशैभरी संघीय संसद र प्रदेशसभाका सदस्यहरूका लागि आमनिर्वाचन हुने छ । निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दलका नेता कार्यकर्ताहरु निर्वाचनलाई लक्षित गरी विभिन्न कार्यक्रमहरुमा दौडधुप गर्न थालेका छन् । दल र उम्मेदवारको सूचीमा परेकाहरु मुख...
प्राकृतिक प्रकोप र यसको व्यवस्थापन
बिहीबार, असोज २७, २०७९
प्राकृतिक प्रकोप न त पूर्वजानकारी अनुसार आउँछ, न त बाजा बजाउँदै आउँछ । प्राकृतिक प्रकोप भनेको मानिसको पहुँचभन्दा बाहिरको कुरा हो । मानिसले चाहेर वा नचाहेर उसले यससँग सम्झौता गर्न र आफ्नो पहुँचमा राख्न सक्दैन । यदि त्यसो हुँदो हो त विभिन्न समयमा आएका महाभूकम्प, बाढी, सामुन्द्रिक आँधीहरुका कारण हजारौं...
जनताको भावना माथि खेलवाड नहोस्
बुधबार, असोज २६, २०७९
देश संघीय लोकतान्त्रीक गणतन्त्रात्मक साशन व्यवस्थाको पहिलो पाँच वर्षे कार्यकाल पुरा गरी पुन: देश संघीय र प्रदेश चुनावको तयारीमा लागेको देखिन्छ । विभिन्न दलका उम्मेदवारहरुको मनोनयन सँगै देश पुनः निर्वाचनमय भइसकेको छ । अबको केहि महिना भाषण, घरदैलो, नारा, जुलुसले शहरमा मात्रै होइन् ग्रामीण क्षेत्रमा एक प्रकारको रौनक थपिने छ ...
चुनावी चटारो
बुधबार, असोज २६, २०७९
देश निर्वाचनमा होमिएको छ । भर्खर हिन्दुहरुको महान पर्व बडादशैं सकिएसँगै संघीय र प्रदेशसभाको निर्वाचनको चटारोमा दलहरु छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।
जोखिमपूर्ण यात्रा
मंगलबार, असोज २५, २०७९
यस वर्षको दसैं आइतबारदेखि सकिएको छ । विगतमा भन्दा यस पटकको दसैं निकै कस्टकर बन्न पुुगेको छ । देशका अधिकासं ठाउँमा टिकाका दिनदेखि निरन्तर परेको अविरल वर्षका कारण यस वर्षको दसैं निकै नै कस्टकर बन्न पुुग्यो । मान्यजनको हातको टिका लगाउन गाउँघर पुुगेका र दसैं मनाएर आफ्नो गन्तव्यमा फर्किने यात्रुुहरु...
बढ्दो मानसिक समस्या
सोमबार, असोज २४, २०७९
पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको छ । कोरोना भाइरसका कारण धेरै नागरिक मानसिक समस्यामा परेका छन् । झण्डै दुई वर्षको यो अवधिमा आर्थिक रुपमा धेरै क्षति व्यहोर्नु पर्यो । व्यापार व्यवसाय सोचेजस्तो भएन । ऋण काढेर काम गरेकाहरुलाई व्याजले थला पर्दै लग्यो । जसका कारण मानसिक रुपमा धेरै...
जेष्ठ नागरिक दिवसको सार्थकता
शनिबार, असोज १५, २०७९
आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि मनाइँदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । नेपालले सन् १९९६ देखि यो दिवस मनाउन थालेको हो । यसरी वर्षेनी दिवस मनाउँदा नेपालमा रहेका करिब ३० लाख जेष्ठ नागरिकलाई समुचित ढंगले सम्बोधन गर्न सकिएको...
चाडवाडका बेला सुरक्षा सतर्कता
शुक्रबार, असोज १४, २०७९
नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं हाम्रो घर आगनमा भित्रि सकेको छ । देश तथा विदेशबाट घर फर्किने क्रम सुरु भएको छ । यतिबेला सहरबजारमा चाडपर्वको चहलपहल पनि सुरू भइसकेको छ । मानिसहरु दसैंको किनमेलमा व्यस्त हुन थालेका छन् । यसै पनि चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ ।
मुटुु रोगबारे सचेतना जरुरी
बिहीबार, असोज १३, २०७९
प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई संसारभर विश्व मुटु दिवसका रुपमा मनाइन्छ । यस दिवसको मुख्य सन्देश मुटुरोग सम्बन्धी चेतना फैलाई यसबाट बच्न तथा सावधानी हुन उत्प्रेरित गर्नु हो । विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले संयुक्तरूपमा सन् १९९९ सेप्टेम्बर २९ तारिख, २९ सेप्टेम्बरकै दिनलाई विश्व मुटु दिवसका रूपमा मनाउने निर्णय...
सूचनामा पहुँच दिवसको सार्थकता
बुधबार, असोज १२, २०७९
आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । सन् २०१५ मा युनेस्कोको साधारणसभाले सूचनामा विश्वव्यापी पहुँच आवश्यक मान्दै यसलाई पारित गरेपछि हरेक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइँदै आएको हो ।
पर्यटन दिवसको औचित्य
मंगलबार, असोज ११, २०७९
विश्वमा हरेक वर्ष पर्यटनको क्षेत्रको विकास र उत्थानका लागि विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।


