Shittalpati
खोप खरिदमा पारदर्शिता अपनाऊ
खोप खरिदमा पारदर्शिता अपनाऊ नेपालमा भारतबाट प्राप्त भएको अनुदान स्वरुपको खोप लगाइदै आइएको छ । नेपाल सरकारले प्राथमिकताका आधारमा खोप अभियान सञ्चालन गरिहेको छ । भारत सरकारले १० लाख खोप उपलब्ध गराएको थियो । यो खोप कोभिडका बेला अग्रपंतिमा रहेर काम गर्ने व्यक्तिहरुलाई मात्र भएको छ । अन्य नागरिकलाई भने सरकारले खोप खरिद गर्ने...
प्रहरीको प्रशंसनीय काम
प्रहरीको प्रशंसनीय काम नेपालका पछिल्ला केही घटना क्रमहरुबाट प्रहरी संगठनले आलोचना खेपिरहेका बेला बैतडी घटनाको अनुसन्धानबाट भने प्रशंसा कमाएको छ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा पक्राउ गर्ने क्रममा प्रहरीले देखाएको सक्रियताकै कारण अपराधी पक्राउ हुन सफल भएको छ ।
प्रजातन्त्र दिवसको सार्थकता
प्रजातन्त्र दिवसको सार्थकता हरेक वर्षको फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । आज पनि यो दिवस देशभर मनाइदै छ । प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा, उनीहरूको सपनाका साथै समग्रमा सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्, प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् ।...
सरकारको तीन वर्ष
सरकारको तीन वर्ष
नेताहरु : इमान्दारिताको खाँचो
नेताहरु : इमान्दारिताको खाँचो नेपाली राजनैतिक भूधरातलमा राजनैतिक अराजकताका सिखण्डीहरुको प्रार्दुभाव बढेको महशुस गरिएको छ । रुप, रस लक्षण र योग्यताका आधारभूत मूल्य र मान्यताका भावहरुले नैराश्यताको भूमरीबाट चिहाइरहदा पनि आततायीहरुले नेपाली राजनीतिको फाँटलाई मरुभूमि जस्तै गरेर अपाङ्ग नै बनाउने हुन् कि भन्ने चिन्ता र चासो बढेको छ ।
सरस्वती जयन्ति श्री पञ्चमी
सरस्वती जयन्ति श्री पञ्चमी प्रत्येक वर्षको माघ शुक्ल पञ्चमी तिथिलाई सरस्वती जयन्ति, श्री पञ्चमी, बसन्त पंचमी सबै नामले सम्बोधन गरिन्छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने दिन । आज विहानदेखि नै स्कूले विद्याार्र्थीहरु नजिकैका सरस्वती मन्दिरमा माता सरस्वतीको पूजा आराधना गर्न पुग्दछन् । सरस्वतीको मन्दिर तथा घर–घर विद्यालयहरुमा धूमधामका साथ सरस्वतीको पूजा...
सरस्वती पूजाको शुभकामना
सरस्वती पूजाको शुभकामना माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरिदै छ । विशेष गरेर विद्यालयमा विद्यार्थीले सरस्वती पूजा धुमधामसँग मनाउने गर्छन् । यो चाड नेपालमा मात्रै नभएर भारत, बर्मा बङ्गलादेश जस्ता हिन्दू बाहुल्य रहेको ठाउँमा मनाउने चलन छ ।
पत्रकारलाई खोप
पत्रकारलाई खोप भारतबाट अनुदान स्वरुप आएको कोरोना भाइरसविरुद्धको खोप नेपाल सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो । सरकारले खोप अभियान सुरु गर्नुभन्दा अगाडि नै समूह विभिजन गरेको थियो ।
प्रणय दिवसको महत्व
प्रणय दिवसको महत्व प्रणय दिवस वा प्रेम दिवस हरेक वर्षको १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थहरुको मूल्य बढेर आएको हुँदा निगमले मूल्य वृद्धि गरेको जनाएको छ । तर अन्तर्राष्ट्रिय रुपमा मूल्य घट्दासमेत नघट्ने परम्परालाई दृष्टिगत गर्दा हाल बढाइएको मूल्य वृद्धि अस्वभाविक रहेको ठहर छ । निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर...
निर्वाचनप्रति अन्योल
निर्वाचनप्रति अन्योल प्रतिनिधि सभा विघटनपछि सरकारले निर्वाचनको मिति तोकको छ । वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने गरी सरकारले तयारीलाई अगाडि बढाएको छ तर तोकिएकै समयमा निर्वाचन हुनेमा भने अन्योलता कायमै छ । संसद्को वैधतालाई लिएर त्यससम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले पूर्वघोषित मितिमै निर्वाचन गराउन...
Weather Update