Shittalpati
पाल्पामा फरार तीन जना अभियुक्त पक्राउ
पाल्पामा फरार तीन जना अभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाली युवाको अमेरिकामा मृत्यु
नेपाली युवाको अमेरिकामा मृत्यु रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।
आजबाट विश्व स्तनपान सप्ताह सुरु
आजबाट विश्व स्तनपान सप्ताह सुरु विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताह मनाउन लागिएको हो ।
पाल्पा कोरोना अपडेट : शनिबार १३ जना नयाँ संक्रमित थपिए
पाल्पा कोरोना अपडेट : शनिबार १३ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जना नयाँ संक्रमित थपिएका हुन् ।
पुल नहुँदा जोखिमपूर्ण यात्रा
पुल नहुँदा जोखिमपूर्ण यात्रा साउन जिल्लाको सदरमुकाम तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्ग भित्रका विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । यस सडक खण्ड भित्र पर्ने ५ वटा खहरे खोलाहरुमा सवारीसाधन तथा सर्वसाधारणका लागि पुलको व्यवस्था नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
पाल्पामा शिक्षक र कर्मचारीलाई खोप लगाइँदै
पाल्पामा शिक्षक र कर्मचारीलाई खोप लगाइँदै पाल्पामा शनिवारदेखि शिक्षक र कर्मचारीहरुका लागि कोरोना भाइरस विरुद्धको खोप लगाइँदै छ । शिक्षकहरुको आन्दोलन पछि जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई खोप लगाउन लागिएको हो ।
गुल्मीमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न नेविसंघको ध्यानाकर्षण
गुल्मीमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न नेविसंघको ध्यानाकर्षण नेपाली विद्यार्थी संघ गुल्मीले सवारी दुर्घटना कम गर्न पुराना गाडीको विस्थापन र चालकलाई अभिमुखिकरण तालिम उपलब्ध गराउन अनुरोध गरेको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघले अनुरोध गरेको हो ।
नविन्द्रराज जोसीको स्मृतिमा पाल्पाको हुँगीमा स्वास्थ्य सामग्री वितरण
नविन्द्रराज जोसीको स्मृतिमा पाल्पाको हुँगीमा स्वास्थ्य सामग्री वितरण नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको स्मृतिमा पाल्पाको रम्भा गाउँपालिका १– हुँगीमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस हुँगी गाउँ समितिको समन्वयमा हुँगी स्वास्थ्य चौकीमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।
लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त
लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसद पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय हुन् ।
फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल
फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल गरिएको छ । जिल्लामा सञ्चालित रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन प्रयोगशालाको उपलब्धी र योजनाका विषयमा जिल्लाका प्राथमिकतहका शिक्षकहरु बीचको अन्तर सञ्जाल अनलाईनमार्फत छलफल भएको हो ।
अनुदानमा परनिर्भरता रोक्न उद्यमीबीच प्रतिष्पर्धा
अनुदानमा परनिर्भरता रोक्न उद्यमीबीच प्रतिष्पर्धा गुल्मीको मुसिकोट नगरपालिका –१ की दुर्गा थापालाई जिविकोपार्जनका लागि श्रीमानलाई विदेश नै पठाउनुपर्छ भन्ने कहिले लागेन । बरु श्रीमानले विदेश जाने मनशाय बनाउँदा पनि उनले कयौँपल्ट रोकिन् ।
आज मानव बेचबिखनविरुद्धको दिवस मनाइदै
आज मानव बेचबिखनविरुद्धको दिवस मनाइदै मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । सन् २००२ मा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ भदौ २० गते संसदले अनुमोदन गरेपछि सोहि दिनको सम्झनामा यो दिवस मनाउन शुरु गरिएको हो ।
Weather Update