५ सय ३४ संक्रमित थपिए
शुक्रबार, वैशाख ३, २०७८
शितलपाटीकर्मी विश्वकर्मा सम्मानित
बिहीबार, वैशाख २, २०७८
गुल्मी, शितलपाटी डटकम/नव जनचेतना राष्ट्रिय दैनिक गुल्मीका संवाददाता रमेश विश्वकर्मा ‘चिन्तामणी निमकला उत्कृष्ट पुरस्कार’बाट सम्मानित भएका छन् । उनलाई नेपाल पत्रकार महासंघ गुल्मीले सम्मान गरेको हो ।
‘जनताहरुको भरोसाको केन्द्र नेपाली काँग्रेस’
मंगलबार, चैत ३१, २०७७
पूर्व मन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले नेपाली जनताहरुको भरोसाको केन्द्र नेपाली काँग्रेस भएको बताएकी छन् । सोमबार नेपाली काँग्रेस गुल्मीको आयोजनामा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका हरेक दुःखमा काँग्रेस सहयोगी बन्दै आएकाले भरोसाको केन्द्र पनि काँग्रेस नै रहेको बताएकी हुन् । नेतृ पन्तले वर्तमान अवस्थामा...
बुटवलमा तीन संक्रमितको मृत्यु
सोमबार, चैत ३०, २०७७
बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।
पाल्पा काँग्रेसको छलफल
सोमबार, चैत ३०, २०७७
नेपाली काँग्रेस पाल्पाले भावी योजना, रणनीति र कार्यदिशाका विषयमा छलफल तथा अन्तक्र्रिया गरेको छ । काँग्रेसले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा योजना, रणनीति र कार्यदिशाका विषयमा व्यापक छलफल गरेको हो । आइतबार पार्टी कार्यालयमा पार्टी सभापति वीरबहादुर रानाको सभापतित्वमा छलफल भएको थियो ।
गर्भवती महिला र बालबालिकालाई पोषणयुक्त खानेकुरा
सोमबार, चैत ३०, २०७७
गर्भवती महिला र बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । माथागढी गाउँपालिका ३ कसेनी स्वास्थ्यचौकी, सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको आयोजना र सुहारा पाल्पाको समन्वयमा पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । वडा भित्र बसोबास गर्ने गर्भवती महिला र बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पोसिलो खाने कुरा वितरण गरिएको स्वास्थ्यचौकीले जनाएको...
तानसेनमा महामारी नियन्त्रण सम्बन्धी तालिम
आइतबार, चैत २९, २०७७
पाल्पा, तानसेनमा महामारी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पाशाखाद्धारा तानसेन नगरपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्तर्गत तालिम दिइएको हो ।
तानसेनमा कोरोना संक्रमित ७२ वर्षीया महिलाको मृत्यु
आइतबार, चैत २९, २०७७
हालसम्म माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ७ जना, तिनाउ गाउँपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
परिवार नियोजनको क्षेत्रमा काम गर्ने व्यक्ति र कर्मचारी सम्मानित
शनिबार, चैत २८, २०७७
उनीहरुलाई शाखा सभापति सुधीरप्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघका केन्द्रीय युवा संयोजक माला न्यौपाने, वडा ६ का वडाध्यक्ष सागरमान महर्जनले दोसल्ला, सम्मान पत्रले सम्मान गरे । त्यस्तै संघले कोरोना महामारीका बेलामा समेत निडरतापूर्वक कार्यालय सञ्चालन गर्ने शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, डा. राकेशलाल बज्राचार्य, लेखापाल सोमबहादुर आले, सिनियर स्टाफनर्स चाँदनी श्रेष्ठ,...
तानसेन बहुमुखी क्याम्पसको अध्यक्षमा पन्त
शनिबार, चैत २८, २०७७
जसको सदस्यहरुमा संस्थापक/संरक्षक डा.रामप्रसाद शर्मा, भेषराज नेपाल, हरिप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख वा प्रतिनिधि (पदेन सदस्य), मुक्तिराम जिसी (वडा अध्यक्ष), श्रीधरकुमार नेपाल, मनिष मल्ल ठकुरी र सदस्य सचिवमा क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली चयन भएको सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीले बताए । नवर्निवाचित अध्यक्ष पन्तले क्याम्पसको शैक्षिक र भौतिक विकासमा आफु...


