Shittalpati
रामपुरका महिलालाई उद्यम विकास तालिम
रामपुरका महिलालाई उद्यम विकास तालिम जिल्लाको रामपुरका महिलाहरुलाई उद्यम विकास तालिम प्रदान गरिएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरेको हो ।
सहमति कार्यान्वयन होस्
सहमति कार्यान्वयन होस् आन्दोलनको झण्डै एक महिनापछि शिक्षकका माग सम्बोधन गर्न सरकार तयार भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा दुई पक्षबीच नौ बुँदे सहमति भएको छ । नौ बुँदे सहमति मन्त्रिपरिषद्ले समेत अनुमोदन गरेको छ । ढिलाई भए पनि सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने  सहमति गर्नुलाई सकरात्मक रुपमा...
पाल्पाका पत्रकारहरुको स्वास्थ्य परीक्षण
पाल्पाका पत्रकारहरुको स्वास्थ्य परीक्षण जिल्लाका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा विहीबार नसर्ने रोगहरुको निःशूल्क स्वास्थ्य परीक्षण गरिएको हो । 
चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया जिल्लाको चन्द्रकोट गाउँपालिकामा  ३६ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ ।  गाउँपालिकाको आयोजनामा शान्तिपुरमा भएको बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविरमा १ सय ३० जनाले सेवा लिएकोमा ३६ जनाको सफल शल्यक्रिया गरिएको हो ।
प्रेस चौतारी पाल्पाद्वारा सञ्चार श्रमिक सम्मानित
प्रेस चौतारी पाल्पाद्वारा सञ्चार श्रमिक सम्मानित प्रेस चौतारी नेपाल पाल्पा शाखाले जिल्लाका सञ्चारमाध्यमहरुमा कार्यरत श्रमिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विहीबार यहँँका ५ जना सञ्चार श्रमिकहरुलाई चौतारीले सम्मान गरेको हो ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा आज मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालंसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । श्रमिकले मे १ लाई विशेष पर्वकारुपमा मनाउँदै आएका छन् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दवाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको...
‘एक घर एक लालीगुँरास’ : हरित सोच, समृद्ध समाज
‘एक घर एक लालीगुँरास’ : हरित सोच, समृद्ध समाज लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ । यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो । यो सामान्यतया माघ, फागुन तिर फूलेको देखिन्छ । तर छिटो फूल्ने ठाउँमा यो फूल पुषको महिनामा पनि फूलेको देखिन्छ । फूलको रंग रातो...
श्रमिकको सुरक्षामा ध्यान देऊ
श्रमिकको सुरक्षामा ध्यान देऊ उद्योग, व्यवसाय, कम्पनी, सघं संस्था सञ्चालन गर्न पहिलो प्राथमिकतामा श्रमिक पर्छन् । श्रमिकबिना कुनै पनि संस्थाको काम राम्रो र व्यवस्थित ढङ्गले सञ्चालन हुन सक्दैन । कुनै पनि प्रतिष्ठानमा काम गर्ने श्रमिकको स्वास्थ्य रक्षा र सुरक्षा महत्वपूर्ण विषय हो । तर श्रमिकको स्वास्थ्य र उत्पादकत्वसँग जोडिएको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यलाई खासै...
स्याङ्जामा गोरू काट्ने पक्राउ
स्याङ्जामा गोरू काट्ने पक्राउ स्याङ्जाको पुतलीबजार नगरपालिका –१२ पेल्काचौर सिम्लेमा  गोरू काट्ने एक जना पक्राउ परेका छन् ।  गोरु काटेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटेको  प्रहरी टोलीले सोही ठाउँका ४० वर्षीय टेक भन्ने डम्बर बहादुर गुरूङलाई पक्राउ गरेको हो ।
माथागढीको जङ्गलमा एक पुरुष मृत फेला
माथागढीको जङ्गलमा एक पुरुष मृत फेला जिल्लाको माथागढी गाउँपालिकाको जङ्गलमा एक पुरुष मृत फेला परेका छन् । आज दिउँसो  माथागढी –४ झडेवास्थित जङ्गलको खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृत अवस्थामा फेला परेका हुन् ।
Weather Update