हाँसेर नै रोगलाई जितिन्छ
आइतबार, वैशाख २१, २०८२
लुम्बिनी नाट्य रत्नद्वारा अथक सम्मानित
शनिबार, वैशाख २०, २०८२
पाल्पाली साहित्यकार तथा ऐतिहासिक नाटक सङ्ग्रह ‘अमरपात्र’ का लेखक पुष्कर अथक रेग्मी ‘लुम्बिनी नाट्य रत्न सम्मान २०८२’ बाट सम्मानित भएका छन् ।
भोलीदेखि कक्षा १२ को परीक्षा, ५ लाख बढी विद्यार्थी सहभागी हुँदै
शनिबार, वैशाख २०, २०८२
भोली आइतबारदेखि देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । जेठ २ सम्म गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
अन्तर्राष्ट्रिय भलिबल खेलाडी श्रेष्ठको निधन
शनिबार, वैशाख २०, २०८२
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी बद्रीप्रकाश श्रेष्ठको निधन भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१ का ५५ वर्षीय श्रेष्ठको उपचारका क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
शनिबार, वैशाख २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्थाअनुसार उनले शुक्रबार व्यवस्थापिका संसदबाट नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
शनिबार, वैशाख २०, २०८२
नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरूले यो दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
बगनासकालीमा भूमि समस्या समाधानका लागि छलफल
शनिबार, वैशाख २०, २०८२
जिल्लाको बगनासकाली गाउँपालिकामा भूमि समस्या समाधानका विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । भूमि समस्या समाधान आयोग पाल्पाले गाउँपालिकाको कार्यालयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
शीत कल्प कृति ‘प्रकृति’
शनिबार, वैशाख २०, २०८२
नेपाली वाङ्मयमा सर्वाधिक लोकप्रिय कविता काव्य विधामा समकालीन सर्जकहरूले विभिन्न उपविधाहरूको परिकल्पना र प्रयोग गर्दै आइरहेका छन् । यसै परिप्रेक्ष्यमा लघुतम् काव्यको क्षेत्रमा नवीनतम् योगदान पुर्याउने उद्देश्यका साथ काव्य उपविधाको रुपमा ‘शीत’ को परिकल्पना प्रस्तावना गरिएको हो ।
सूचना प्रविधि : प्रयोग, समस्या र प्रभाव
शनिबार, वैशाख २०, २०८२
बैशाख १९ अर्थात् (मे २) राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ९ल्बतष्यलब िक्ष्ऋत् म्बथ(द्दण्द्दछ० देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको रूपमा मनाउन कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)ले देशभरका शाखामा सिर्जनशिल कार्यक्रम गर्यो ।
प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता
शनिबार, वैशाख २०, २०८२
प्रत्येक वर्ष ३ मईलाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । आज नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।
त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियुको भित्तेपात्रो विमोचन
शुक्रबार, वैशाख १९, २०८२
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले नयाँ वर्षको भित्तेपात्रो विमोचन गरेको छ । स्ववियुले शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो ।


