Shittalpati
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन । केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो ।
साउन पन्ध्र संस्कृति : कर्मकाण्ड कि अर्थपूर्ण ?
साउन पन्ध्र संस्कृति : कर्मकाण्ड कि अर्थपूर्ण ? पाल्पा, नेपाल बहुभाषिक, बहुसंस्कृतिक भएको मुलुक हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतिलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकोले नै हाम्रो देशको कला, संस्कृति एवं परम्परा अहिलेसम्म बाँचिरहेको छ । साउने पन्ध्र संस्कृति पनि एक हो । प्रत्येक वर्ष साउन १५ गते खिर खाएर...
साउन पन्ध्रको मौलिकता
साउन पन्ध्रको मौलिकता आज साउन पन्ध्र अर्थात् खिर खाने दिन । आजको दिनलाई कृषिपर्वका रूपमा पनि मनाइने गरिन्छ । सामान्यतया धान रोपाइँ सकिने हुँदा हिलोमा काम गरेको चिसोको असर मेट्न यस दिन खिर खाने नेपाली चलन रहिआएको छ । दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खिरले हाम्रो शरीरमा ऊर्जा पैदा गर्छ । यसबाट मानव...
रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्दै
रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्दै जिल्लाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । नगरपालिकाले स्थानीयस्तरमा रहेका विभिन्न विषयवस्तुलाई समेटेर पुस्तक तयार गर्न लागेको हो ।
पाल्पा जेसिजले दियो सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
पाल्पा जेसिजले दियो सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सामाजिक कार्यमा सक्रिय पाल्पा जेसिजले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । जेसिजले जिल्लाको  तानसेन नगरपालिका– ११ मा रहेको लिपिन्देवी आधारभुत विद्यालयमा अध्यनरत ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
रम्भामा शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता
रम्भामा शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता जिल्लाको रम्भा गाउँपालिकाले गाउँपालिका भित्रका आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गुणस्स्तर बढाउनको लागि ३१ बुदे कार्यसम्पादन करार सम्झौता गरेको छ ।
भुसालडाँडा माविमा वातावरण बहस तथा वृक्षरोपण
भुसालडाँडा माविमा वातावरण बहस तथा वृक्षरोपण लायन्स क्लव अफ पाल्पा प्राइडले तानसेन नगरपालिका –१  भुसालडाँडा माध्यमिक विद्यालयमा “गो ग्रीन” अन्तर्राष्ट्रिय अभियान अन्तर्गत विद्यार्थीहरुसँग प्यानल छलफल तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।    
राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण
राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण बाँकेको राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियाका स्थानीय राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट आपत्कालीन तटबन्ध निर्माण गरिएको हो ।
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो हरेक वर्ष ३० जुलाईका दिन मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न मनाउने  गरिएको हो ।
Weather Update