Shittalpati
रेशम चौधरी पक्राउ अनधिकृत, तत्कालै थुनामुक्त हुँदै
रेशम चौधरी पक्राउ अनधिकृत, तत्कालै थुनामुक्त हुँदै दालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको खुलेको छ ।
तानसेनमा ‘विद्यालमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनका लागि त्रिपक्षीय सम्झौता
तानसेनमा ‘विद्यालमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनका लागि त्रिपक्षीय सम्झौता जिल्लाको तानसेनमा पहिलो पटक ‘विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनमा ल्याइने भएको छ । तानसेन नगरपालिका र विभिन्न दातृ निकायको सहयोगमा तानसेन –३ भगवतीटोलस्थित पद्यम पव्लिक माध्यमिक विद्यालयमा केन्द्र सञ्चालन गर्न लागिएको हो । 
आज अक्षय तृतीया,यस्तो छ महत्व
आज अक्षय तृतीया,यस्तो छ महत्व आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो ।
शिक्षा, स्वास्थ्य अधिकार र आन्दोलन  
शिक्षा, स्वास्थ्य अधिकार र आन्दोलन   नेपालमा आन्दोलनको महौलले निकै चर्चा पाइरहेको छ । आन्दोलन आफैमा असन्तुष्टीलाई सन्तुष्टिको मार्गतर्फ अग्रसर गराउने महत्वपूर्ण माध्यम पनि हो तर त्यसको आवश्यकता र औचित्यलाई कसरी बुझ्ने भन्ने विषय महत्वपूर्ण छ । मुलुकमा अहिले शिक्षक, चिकित्सक लगायत विभिन्न पेशा र व्यवसायसँग आवद्ध हुनेहरु प्रायः आन्दोलनमा व्यस्त देखिएका छन् ।
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै  पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् ।
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर यहाँको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
३४ वर्षीया महिला कालीगण्डकी नदीमा मृत फेला
३४ वर्षीया महिला कालीगण्डकी नदीमा मृत फेला जिल्लाको रम्भा गाउँपालिका– ३ राम्दी स्थित कालिगण्डकी नदिको खाँचमा  एक महिला मृत अवस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका– ६ दर्पुककी ३४ वर्षीया गंगा माझी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
‘थर्मल थेरापी’ सेवातर्फ आकर्षण बढ्दो  
‘थर्मल थेरापी’ सेवातर्फ आकर्षण बढ्दो   पछिल्लो समय ‘थर्मल थेरापी’ पद्धतिप्रति जिल्लाका स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय मानिसको दैनिक जनजीवन अस्तव्यस्त भइरहेकाले बढ्दो नसर्ने रोगको न्यूनीकरणका लागि यो उपचार पद्धति प्रभावकारी बन्दै गएपछि स्थानीयहरुको आकर्षण बढ्दै गएको हो ।
आज विश्व नृत्य दिवस मनाइँदै
आज विश्व नृत्य दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय नृत्य दिवस  नेपालसहित विश्वभर विविध कार्यक्रम गरी  मनाइँदै छ । यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो ।
नेत्रज्योति संघ पाल्पाले मनायो २४ औं साधारणसभा 
नेत्रज्योति संघ पाल्पाले मनायो २४ औं साधारणसभा  नेपाल नेत्रज्योति संघ  पाल्पाले २४ औं साधारणसभा मनाएको छ । संघले सोमबार एक समारोहकाबिच साधारण सभा मनाएको हो ।
विश्व नृत्य दिवसको सन्दर्भ
विश्व नृत्य दिवसको सन्दर्भ विश्व नृत्य दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । आजको दिन नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नृत्यकला प्रदर्शन गर्ने गरिन्छन् ।
Weather Update