Shittalpati
रेसुङ्गामा नगरस्तरीय बाल अधिकार समिति गठन
रेसुङ्गामा नगरस्तरीय बाल अधिकार समिति गठन गुल्मी जिल्लामा नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको हो । विपद्मा बाल संरक्षण गर्ने उद्देश्यले समिति गठन गरिएको छ ।
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रिब्दीकोट पाल्पाले भैरवस्थानमा दूध संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । दूध संकलन केन्द्रको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष जिसी अब कृषकहरु विचलौयाबाट ठगिन जोगिने विश्वास व्यक्त गरे ।
तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी
तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी तानसेन नगरपालिकाले आव २०७७/०७८ मा पाँच करोड ७६ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । कोभिड–१९ को सक्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३/७४ मा दुई करोड ६८ लाख ८५ हजार रूपैयाँ संकलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख...
नेतृत्वलाई चुनौती कि अवसर
नेतृत्वलाई चुनौती कि अवसर अन्ततः १४ औ महाधिवेशनबाट शेरबहादुर देउवा दोश्रो सभापति निर्वाचित भए । निर्वाचनको प्रथम प्रकृयामा उनलाई निर्वाचित हुनु भनेको फलामको च्यूरा चपाउनु जस्तै थियो । जब उनलाई प्रकाशमान सिंह र विमलेन्द्र निधीको समर्थन भएपछि सहज भएको हो । देउवाको विरुद्धमा संगठित भएका सिंह निधीले किन कसरी समर्थन गरे भन्ने नै महत्वपूर्ण...
‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता
‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी थप प्रभावकारी बनाउन सम्झौता भएको जनाएको छ ।
समस्या समाधान गरौं
समस्या समाधान गरौं नियम र कानुनका निर्माताहरु अहिले संसद भित्रका बन्दी भएका छन् । कानुन बन्ने बनाउने कार्य पनि त्यसकै कारण धेरै समयदेखि निर्विकल्प स्थिर अवस्थामा छन् । अविकल्पका रुपमा देखिएका धेरै कार्यहरुको पनि समयमा सम्पादन हुन सकेका छैनन् ।
गुल्मी कांग्रेसका सभापति पन्थीद्वारा सडक विभागको ध्यानाकर्षण
गुल्मी कांग्रेसका सभापति पन्थीद्वारा सडक विभागको ध्यानाकर्षण सभापति पन्थीले जिल्लाको रिडी रुद्रबेणी वामीटक्सार सडकको विभिन्न स्थानमा पक्की पुलको निर्माण नहुदा त्यस क्षेत्रका नागरिकले निकै सास्ती भोग्नु परेको भन्दै छिटोभन्दा छिटो पक्की पुल निर्माणको प्रक्रिया अगाडी बढाउन सडक विभागको ध्यानाकर्षण गराएका हुन् ।
नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि
नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको संक्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा बुधबार एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रिडर्स पब्लिक हाई स्कूलले मनायो २९ औं वार्षिकोत्सव
रिडर्स पब्लिक हाई स्कूलले मनायो २९ औं वार्षिकोत्सव जिल्लामा रहेको रिडर्स पब्लिक हाई स्कुलले २९ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । जिल्लाको रेसुङ्गा–८ खानीगाउँ तम्घासमा रहेको विद्यालयले २८ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।
खाजामा रमाउँदै बालबालिका :
खाजामा रमाउँदै बालबालिका : रिब्दीकोट गाउँपालिकाद्वारा कालिका आधारभूत विद्यालय जोगिधुमका बालबालिका दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिका विद्यालयमा नियमित भएका छन् ।
Weather Update