Shittalpati
पाल्पामा म्यादी प्रहरीमा भर्ना हुनेको भिड, युवाहरु भन्छन् ‘रहर होइन बाध्यता’
पाल्पामा म्यादी प्रहरीमा भर्ना हुनेको भिड, युवाहरु भन्छन् ‘रहर होइन बाध्यता’ जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भीड बढेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ । भर्नाका लागि गाउँ–गाउँबाट आएका युवाहरु विहानैदेखि जिल्ला प्रहरी कार्यालय अगाडि लाइन बसेका छन् । भर्ना हुनका लागि पुरुषसँगै महिलाको सहभागिता पनि...
बैंकको ब्याजदर घटाउन व्यापार संघको माग
बैंकको ब्याजदर घटाउन व्यापार संघको माग बैंक तथा वित्तीय संस्थाहरुको व्याज दर घटनाउन उद्योग व्यापार संघ बुटवलले माग गरेको छ । उसले बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधिक वृद्धि गरेको भन्दै व्याजदर घटाउन नेपाल राष्ट्र बैंकसँग माग गरेको हो ।
आज विश्व पानी दिवस मनाइदैं
आज विश्व पानी दिवस मनाइदैं आज विश्व पानी दिवस नेपालमा पनि मनाइँदै छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मंगलबार विश्व पानी दिवस मुलुकभर मनाउन लागिएको हो ।
निर्वाचन खर्चिलो नबनाऔं
निर्वाचन खर्चिलो नबनाऔं जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्ने लोकतान्त्रिक अधिकार नै निर्वाचन वा प्रतिनिधित्व प्रणाली हो । निश्चित भूगोलभित्र बस्ने सार्वभौम जनताले आफ्नो विचार निकट भएका राजनैतिक दललाई मतदानमार्फत समर्थन गर्छन् । लोकतन्त्रलाई बलियो र परिपक्व बनाउन निर्वाचन आवश्यक छ । तर त्यही निर्वाचन पछिल्लो समय महँगो हुँदै गएको छ ।
गुल्मेली संगम पाल्पाले गर्‍यो सहायक प्रजिअको विदाइ
गुल्मेली संगम पाल्पाले गर्‍यो सहायक प्रजिअको विदाइ गुल्मेली संगम पाल्पाले पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको विदाइ गरेको छ । संगमले सह–सचिव पदमा नाम निकाली अन्यत्र जान लागेका घिमिरेलाई एक औपचारिक कार्यक्रमका बिच सोमबार विदाइ गरेको हो ।
समाचार प्रभाव : अतिक्रमण गरी बनाइएका टहरा र किला भत्काइयो
समाचार प्रभाव : अतिक्रमण गरी बनाइएका टहरा र किला भत्काइयो जिल्लाको तानसेन बतासेडाँडामा अतिक्रमण गरी बनाइएका टहरा र किला भत्काइएको छ । सोमबार नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण भन्ने शिर्षकमा समाचार प्रकाशित भए पछि डिभिजन वन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालयको टोलीले अतिक्रमण गरी बनाइएका टहरा भत्काएको हो ।
तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण !
तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण ! जिल्लाको सदरमुकाम तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण गरेको पाइएको छ । स्थानीयतह निर्वाचनको मिति नजिकिदै जाँदा यहाँको ३ सय रोपनी जग्गा रातारात अतिक्रमण गरेको पाइएको हो ।
रामपुर नगर सरकारको आफ्नै प्रशासनिक भवन
रामपुर नगर सरकारको आफ्नै प्रशासनिक भवन जिल्लाको रामपुर नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । ५ करोड ८७ लाख ३७ हजार ४ सय ९५ रुपयाँको लागतमा नगर सरकारले आफ्नै भवन निर्माण गरेको हो ।
पालुङ्गका घर–घरमा खानेपानीका धारा जडान
पालुङ्गका घर–घरमा खानेपानीका धारा जडान पाल्पाकोे रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमा एक घर एक धारा जडान गरिएको छ । घर–घरमा खानेपानीका धारा जडान गरिएपछि पानीकै लागि कुवा धाउनुपर्ने बाध्यता टरेको हो ।
‘बजाज पाँचको पञ्च’ अफर
‘बजाज पाँचको पञ्च’ अफर नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘बजाज पाँचको पञ्च’ अफर ल्याएको छ । कम्पनी नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पञ्च’ अफर ल्याएको हो ।
आयुर्वेदको विकासमा ध्यान देऊ
आयुर्वेदको विकासमा ध्यान देऊ पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।
Weather Update