गाईपालनबाट मनग्य आम्दानी
बुधबार, पुस ७, २०७८
गुल्मीमा विद्यार्थीलाई कोरोना विरुद्धकोे मोडना खोप दिन शुरु
बुधबार, पुस ७, २०७८
गुल्मी जिल्लामा विद्यार्थीलाई कोरोना कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ९३ वडामा रहेका बिद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन थालिएको हो ।
शिविरमा चार हजार बढी पशुपक्षीको उपचार
बुधबार, पुस ७, २०७८
पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १ सय ६० घरपरिवारका ४ हजार २ सय १७ पशुपक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङगीले जानकारी दिए ।
देशका युवा जनशक्ति
बुधबार, पुस ७, २०७८
युवा सशक्ति करणका नामबाट कति कार्यक्रमहरु विभिन्न निकायबाट आएका छन् । तर युवाहरुको अवस्था झन् भन्दा झन् विदेशिने बाहेक केही कुरामा पनि सशक्त भएको देखिदैन । मुलुकले युवा स्वरोजगारका नाममा धेरै काम गर्ने योजनाहरु सार्वजनिक गरे पनि युवाहरुलाई उद्यमशील दिशामा लगाउन सकिएको छैन ।
ज्यान मार्ने कसुरमा पक्राउ
मंगलबार, पुस ६, २०७८
ज्यान मार्ने कसुरमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण जिल्ला ग्राम सिरिसिया घर भई हाल रामपुर नगरपालिका ६ डेरा गरी बस्ने वर्ष २७ का शेख जैंनुदिन रहेका छन् ।
दोभान तिनाउ गाउँपालिकाको पहिलो पूर्ण सरसफाई उन्मूख वडा घोषणा
मंगलबार, पुस ६, २०७८
तिनाउ गाउँपालिको वडा २ दोभान सरसफाई उन्मूख वडा घोषणा भएको छ । लुम्बिनी प्रदेशकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले वडा २ दोभानलाई सरसफाई उन्मूख वडा घोषणा गरेकी छिन् ।
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ?
मंगलबार, पुस ६, २०७८
नजिकको तिर्थ हेला भनेझै धेरै वर्ष पछाडी सम्वबत राज्यको नया संरचना वा तानसेन नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएपछि म पाल्पा जिल्लाकै आन्तरिक वा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र मानिएको श्रीनगरमा विद्यार्थीहरुद्वारा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुनका लागि जाने अवसर मिल्यो ।
अबको यात्रा निर्वाचन
मंगलबार, पुस ६, २०७८
मुलुकका राजनैतिक दलहरु विभिन्न तहका निर्वाचनको लागि तयारमा लागेका छन् । नेपाली काँग्रेस, एमाले, माओवादी लगायतका ठूला दलहरुले आ–आफ्ना महाधिवेशन सकेपछि निर्वाचन आयोगमा पार्टी नविकरणसँगै नेपालमा सबै तहका निर्वाचनका गृहकार्य शुभारम्भ भएको आभास हुने विश्वास गरिएको छ ।
मेगा बैंकको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवा
मंगलबार, पुस ६, २०७८
मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाको वडा २ देउरालीमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।
पत्रकार शिवाकोटी: पत्रकारिता मार्फत काँग्रेस केन्द्रीय सदस्य
सोमबार, पुस ५, २०७८
पत्रकारिता मार्फत नेपाली काँग्रेसको राजनीतिमा हाम फालेका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
सोमबार थप दुई सय २० जनामा कोरोना पुष्टि
सोमबार, पुस ५, २०७८
पछिल्लो २४ घण्टामा सोमबार थप दुई सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २५ जनाको पिसिआर परीक्षण गर्दा २ सय १८ जना र १ हजार ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


