Shittalpati
शरणार्थी दिवसको सार्थकता
शरणार्थी दिवसको सार्थकता आज नेपालसहित विश्वभर विश्व शरणार्थी दिवस मनाइँदै छ । हरेक वर्ष जुन २० का दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको हो । सन् १९५१ मा पहिलोपटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।
अचम्मको  पवित्रता  
अचम्मको  पवित्रता  
एक महिनामा दुई हजार नागरिकता प्रदान
एक महिनामा दुई हजार नागरिकता प्रदान दाङ जिल्ला प्रशासन कार्यालयबाट गएको एक महिनामा दुई हजारभन्दा बढीले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । प्रशासकीय अधिकृत विजय गौतमका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जेठ महिनामा दुई हजार ६४६ जनालाई नागरिकता प्रदान गरिएको हो ।
उजुरीपछि अख्तियारको छापा
उजुरीपछि अख्तियारको छापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । ठेक्का व्यवस्थापनका सम्बन्धमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
लोप हुँदै थारु समुदायको ‘ढकिया’
लोप हुँदै थारु समुदायको ‘ढकिया’ थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् । नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्नसकेमा मात्रै यो संरक्षण हुनसक्ने थारु अगुवा खुसीराम चौधरीले बताए ।
कालीगण्डकीमा डुवेर बेपत्ता भएका एकको शव फेला
कालीगण्डकीमा डुवेर बेपत्ता भएका एकको शव फेला बगनासकाली गाउँपालिका ६ मन्द्राङ स्थित कालिगण्डकी नदिमा बेपत्ता भएका शिखरडाडाँका १४ वर्षीय शिशिर गाहाको शव फेला परेको छ । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका उनको शव शुक्रबार फेला परेको हो ।
रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ
रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका १८२ वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा विभिन्न अपराधमा संलग्न २४३ जना प्रतिवादी पक्राउ परेका छन् । 
द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाउने गरिएको हो ।
द्वन्द्वमा यौन हिंसा उन्मूलन दिवसको सन्दर्भ
द्वन्द्वमा यौन हिंसा उन्मूलन दिवसको सन्दर्भ द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइन्छ । हरेक वर्ष जुन १९ मा यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा एकै महिनामा ३१ मुद्दा दर्ता, १९ प्रतिवादी पक्राउ
पाल्पामा एकै महिनामा ३१ मुद्दा दर्ता, १९ प्रतिवादी पक्राउ पाल्पामा एकै महिनामा ३१ वटा विभिन्न प्रकारका अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये भवितव्य ज्यान सम्बन्धी १०, आत्महत्या सम्बन्धी ९, लागुऔषध सम्बन्धी २, चोरी सम्बन्धी ३, अभद्र व्यवहार सम्बन्धी ३, ज्यान सम्बन्धी २ र फुटकर ज्यान सम्बन्धी २ वटा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले...
Weather Update