Shittalpati
पाल्पा जेसिजद्वारा विद्यालयमा मनोविमर्श 
पाल्पा जेसिजद्वारा विद्यालयमा मनोविमर्श  पाल्पा जेसिजले जिल्लाको एक सामुदायिक विद्यालयमा मनोविमर्श कार्यक्रम गरेको छ । उसले “मन स्वस्थ रहे जीवन स्वस्थ रहन्छ” भन्ने नारालाई आत्मसाथ गर्दै जिल्लाको माथागढी गाउँपालिका–१, बुढीकोटस्थित आदर्श आधारभूत विद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमूखिकरण कार्यक्रम गरेको हो । 
रुपन्देही–३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते
रुपन्देही–३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते (रुपन्देही), रुपन्देही क्षेत्र नं–३ मा प्रतिनिधिसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति तोकेको हो ।
देववाणीले निकाल्यो एसइई नतिजाको खुसीयालीमा र्‍याली
देववाणीले निकाल्यो एसइई नतिजाको खुसीयालीमा र्‍याली तानसेनस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयले एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै उत्साजनक र्‍याली निकालेको छ । र्‍यालीमा विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकहरुले एक आपसमा खुसी साटसाट गर्नुको साथै पञ्चेबाजा बजाउदै नाचगान सहित  तानसेन नगर परिक्रमा गरेका थिए ।
एसइईमा उत्कृष्ट नतिजा ल्याएको होराइजनले मनायो खुसीयाली
एसइईमा उत्कृष्ट नतिजा ल्याएको होराइजनले मनायो खुसीयाली जिल्लामा संस्थागत विद्यालयको रुपमा रहेको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलले उत्कृष्ट नतिजा  ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार यस वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो
पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो गएराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकिएको छ । उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपािलका–५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।   
साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्टर बन्ने चाहना छ’
साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्टर बन्ने चाहना छ’ माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् ।
एसइई नतिजाले दिएको सन्देश
एसइई नतिजाले दिएको सन्देश २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६१ दशमल ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो । यस पटक एसइईमा नियमिततर्फ चार लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भए ।
जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण
जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण जनता माध्यमिक विद्यालय तानसेन पाल्पाले प्राविधिक धार (इन्जिनियरिङ्ग) तर्फ शत प्रतिशत नतिजा हासिल गरेको छ । प्राविधिक धारतर्फ जिल्लामा शत प्रतिशत नतिजा हासिल गर्ने विद्यालय जनता मावि तानसेन मात्र रहेको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले बताए । जिल्लामा विभिन्न १२ विद्यालयमा प्राविधिक शिक्षा पठन पाठन हुँदै आएको छ ।
पाल्पामा किसान महासंघले मनायो धान दिवस
पाल्पामा किसान महासंघले मनायो धान दिवस नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको  छ । महासंघले जिल्लाको रिब्दीकोट  गाउँपालिका– २ दम्मक भर्देवा रोपाइँ गरेर आइतबार  धान दिवस मनाइएको हो ।
एसईईमा पाल्पाका संस्थागत विद्यालयको नतिजा अब्बल
एसईईमा पाल्पाका संस्थागत विद्यालयको नतिजा अब्बल यस वर्षको एसईईमा पाल्पाका संस्थागत विद्यालयको नतिजा अब्बल आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार गत वर्षको तुलनामा यहाँका संस्थागत विद्यालयहरुको नतिजामा अब्बल देखिएको हो ।
Weather Update