Shittalpati
 रविलाई धरौटीमा छाड्न आदेश
 रविलाई धरौटीमा छाड्न आदेश तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो ।
औपचारितामै सिमित नहोस् आप्रवासी दिवस
औपचारितामै सिमित नहोस् आप्रवासी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको छ । बैंकले रिब्दीकोट  गाउँपालिका–२ देउरालीमा रहेको श्री आर्दश माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको हो । 
नीतिमा बहस जरुरी
नीतिमा बहस जरुरी नेपालका हरेकजसो राजनीतिक दलमा नेतालाई नै सर्वोपरि मान्ने र नेताले नै आफु सर्वस्व रहने प्रचलन छ । नेताले बोलेको अकाट्य हुने, आफ्नो निर्णय दल र आफ्नै दलका अरु नेता र कार्यकर्तामाथि लाद्ने प्रचलन व्यापक छ । जसका कारण यतिबेला लगभग सबै दलमा विभिन्नखाले किचलो देखिएको छ । कुनै पनि दल...
दमकडा माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्रदान
दमकडा माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्रदान जिल्लाको तानसेन दमकडास्थित दमकडा  माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ) प्रदान गरिएको छ । विद्यालय सुधारका विभिन्न ५२ सूचकमध्ये कम्तीमा ५१ प्रतिशत सूचकमा काम भएपछि विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्रदान गरिएको हो ।
अपाङ्गमैत्री छैनन् स्थानीय सरकार
अपाङ्गमैत्री छैनन् स्थानीय सरकार विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौंँ अपाङ्गता भएका व्यक्तिको पीडा उस्तै छ । शिक्षा, रोजगार दिने निकाय, सार्वजनिक यातायातका साधन, सार्वजनिकस्थल अपाङ्गताता अनकूलको नहुँदा अपाङ्गता भएका व्यक्तिले दिनहुँ समस्या सामना गर्नुपरेको छ । भौतिक संरचना अपाङ्गतामैत्री नहुँदा धेरैजसो अपाङ्गता भएका व्यक्तिले आफ्ना दैनिक...
अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री
अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा ८७ लाख भित्र्याएको हो।
रोटी बनाउने सिप सिकेर आयआर्जमा जोडिदै तानसेनका महिला
रोटी बनाउने सिप सिकेर आयआर्जमा जोडिदै तानसेनका महिला तानसेन नगर भित्रका महिलाहरू अहिले स·ठित रूपमा आयआर्जनमूलक तालिम सिक्न थालेका छन् । घरको कामकाज सकेर फुर्सदमा बस्ने गरेका महिलाहरू पछिल्लो समय आयआर्जनमूलक कार्यमा जोडिएका हुन् ।
नेतृत्व चयनमा ध्यान देऊ
नेतृत्व चयनमा ध्यान देऊ एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ः०० देखि बेलुका ५ः०० बजेसम्म मतदान हुँदैछ । मतदान महाधिवेशनस्थल भृकुटीमण्डपमा हुँदै छ । एमालेले यसपटक पनि विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्दै छ । महाधिवेशनमा दुई हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् ।
भैरहवा–परासी सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
भैरहवा–परासी सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।
रतनपाँडे सामुदायिक सहकारीले मनायो साधारण सभा  
रतनपाँडे सामुदायिक सहकारीले मनायो साधारण सभा   जिल्लाको तानसेन नगरपालिका –१२ बौघापोखराथोकमा रहेको रतनपाँडे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले साधारण मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रम गरी  १० औं वार्षिक साधारण सभा मनाएको हो ।
Weather Update