हवाई उडान सामान्य प्रभावित
मंगलबार, कात्तिक ११, २०८२
रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए
मंगलबार, कात्तिक ११, २०८२
रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाए । विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको बताउँदै सोहीबाट दसैँतिहार मनाइएको उनले उल्लेख गरे ।
फजुल खर्च रोकौं संस्कृतिको सम्मान गरौं
मंगलबार, कात्तिक ११, २०८२
हामी बहुजातीय, बहुभाषिक र बहुधार्मिकतासँग जोडिएका छौं । वर्षभरि विभिन्न चाडपर्व मनाइन्छ । दशैं, तिहार, छठ, माघे संक्रान्ति, होलीदेखि उता उदाउँदै गएका नयाँ पर्व सम्म ।
अझै पाँच हजार कैदी कारागार बाहिरै
सोमबार, कात्तिक १०, २०८२
‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए ।
मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन
सोमबार, कात्तिक १०, २०८२
मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटर चल्ने पुल निर्माण योजना अलपत्र बनेको छ ।
सुनको मूल्य तोलाको दुई हजार घट्यो
सोमबार, कात्तिक १०, २०८२
स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रू ३५ ले घटेर रू दुई हजार ९८० रहेको छ ।
तिहार सबैको शुभ रहोस्
सोमबार, कात्तिक १०, २०८२
यतिबेला नेपालीहरुको दोस्रो महान् चाड तिहार नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । हिन्दु नेपाली दिदीबहिनी दाजुभाइ तिहारको तयारीमा जुटिसकेका छन् । आँगनमा ढकमक्क फुलेका मखमली र सयपत्रीले तिहारको उमंग थपिसकेको छ । कात्तिक कृष्ण त्रयोदशी दिनदेखि सुरु भएको यो पर्व पाँच दिनसम्म मनाइन्छ । कात्तिक शुक्ल पक्षको द्धितीयामा भाइटिका लगाएपछि...
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु , तीन घाइते
शुक्रबार, कात्तिक ७, २०८२
कालीगण्डकी करिडाेर हुदै पाल्पाको रामपुर तर्फ जाँदै गरेको मोटसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै
सोमबार, कात्तिक ३, २०८२
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्णऔंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौं डिल्लीबजारमा भएको थियो ।


