भन्सार छली गर्ने कार्यलाई निरुत्साहित गरौं
बिहीबार, माघ १५, २०८२
देशका धेरै ठाउँमा वर्षा र हिमपात
बुधबार, माघ १४, २०८२
देशका धेरै ठाउँहरुमा आज वर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा देशभरको मौसम बदली भई ठाउँ–ठाउँमका वर्षा र हिमपात भएको हो । पाल्पा पनि हल्का वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा...
भोलिदेखि तेस्रो ‘तानसेन महोत्सव’ हुँदै
बुधबार, माघ १४, २०८२
पाल्पाको तानसेनमा भोली (विहीबार) देखि कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु हुँदै छ । तानसेन नगरपालिकाको आयोजनामा तानसेनको टुँडिखेल मैदानमा ‘तेस्रो तानसेन महोत्सव’ हुन लागेको हो ।
सुनको भाउ बढेको बढ्यै, यस्तो छ कारण
बुधबार, माघ १४, २०८२
पछिल्ला केही दिन यता स्थानीय बजारमा सुनको मूल्य बढेको बढ्यै छ । डलरमा आएको गिरावटका कारण सुनको भाउ दैनिक रुपमा बढेको अनुमान गरिएको छ ।
सहिद सप्ताहकोे चौंथो दिन : माथेमाको सम्झना
बुधबार, माघ १४, २०८२
सहिद सप्ताहको चौथो दिन मंगलबार सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यार्पण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गरेको स्थलमा रहेको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनलाई स्मरण गरिएको हो ।
मतदाता शिक्षा आवश्यक
बुधबार, माघ १४, २०८२
नेपाल लोकतान्त्रिक व्यवस्था अन्तर्गत भएको निर्वाचनले जनप्रतिनिधि चयन गर्ने प्रक्रियालाई सशक्त बनाउँछ । तर यस प्रक्रियालाई प्रभावकारी बनाउनका लागि मतदान मात्र पर्याप्त छैन, मतदाताले आफ्नो संवैधानिक अधिकार र दायित्वबारे बुझ्नुपर्छ ।
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
मंगलबार, माघ १३, २०८२
घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनि बताउन्छन् ।
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
मंगलबार, माघ १३, २०८२
बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।
अमरनारायण फूलबारीमा वडास्तरीय ब्याडमिन्टन
मंगलबार, माघ १३, २०८२
जिल्लाको सदरमुकाम तानसेनस्थित अमरनारायण फूलबारीमा वडास्तरीय ब्याडमिन्टन रनि· शिल्ड प्रतियोगिता भएको छ । नारायण यूवा क्लवले हरेक वर्ष जस्तै यस वर्ष पनि तानसेन नगरपालिकाका सबै वडालाई समेटेर वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।
‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ
मंगलबार, माघ १३, २०८२
पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरे पनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ–गाउँमा पक्की घर बन्नेक्रम बढ्दै गएपछि पुराना र लोप...
कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरौं
मंगलबार, माघ १३, २०८२
७३ औं विश्व कुष्ठरोग दिवस आइतबार नेपालमा पनि मनाइएको छ । यो १९५४ बाट मनाउन थालिएको हो । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाउने गरिन्छ । विश्वभर कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभाव नियन्त्रण गर्ने प्रयास भएको छ । तर दिवस मनाउन थालेको यतिका वर्ष हुँदासम्म...


