Shittalpati
पाहाँचःह्रे पर्वको सन्दर्भ
पाहाँचःह्रे पर्वको सन्दर्भ नेवार समुदायले मान्दै आइरहेको चाडमध्ये पाहाचह्रे एक हो । धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्परा अनुसार यस वर्षको विशेष महत्व रहेको छ ।
रुपन्देहीमा रु ११ लाख बढीको सामान बरामद
रुपन्देहीमा रु ११ लाख बढीको सामान बरामद जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले चैत १ गते अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो ।
अर्घाखाँचीमा  वन डढेलो नियन्त्रण गर्न टोली गठन
अर्घाखाँचीमा  वन डढेलो नियन्त्रण गर्न टोली गठन डिभिजन वन कार्यालयले यहाँस्थित  वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।  
गुणस्तरीय शिक्षा समृद्धिको आधार बनाऔं
गुणस्तरीय शिक्षा समृद्धिको आधार बनाऔं कुनै पनि राष्ट्रको दीर्घकालीन प्रगति र समृद्धिको आधार शिक्षा हो । शिक्षा केवल ज्ञान आर्जन गर्ने माध्यम मात्र होइन नागरिकलाई सचेत, सक्षम र जिम्मेवार बनाउने शक्तिशाली साधन पनि हो । नेपालमा विगत केही दशकयता शिक्षाको पहुँच विस्तार भएको देखिए पनि यसको गुणस्तर, समानता र व्यवहारिकता अझै चुनौतीपूर्ण अवस्थामा रहेको छ ...
रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने
रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गअन्तर्गत उक्त सडकखण्डको सत्यवती गाउँपालिकास्थित सिस्ने भिरमा सडक स्तरोन्नति गर्ने सुरु भएसँगै यही चैत १ देखि ३० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
पाल्पामा जिप र स्कुटर ठोकिदा एक जनाको मृत्यु 
पाल्पामा जिप र स्कुटर ठोकिदा एक जनाको मृत्यु  पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. २  पोखराथोक रोकाडाडा सिद्दार्थ राजमार्गमा  बोलेरो जिप  र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 
बजारमा ग्यास अभाव, आयात भने नियमित
बजारमा ग्यास अभाव, आयात भने नियमित भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।
अवका युवाको जिम्मेवारी
अवका युवाको जिम्मेवारी नेपाल अहिले सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणको चरणमा छ । यस्तो समयमा देशको भविष्यलाई सही दिशामा अघि बढाउने मुख्य शक्ति युवा पुस्ता नै हो । ऊर्जा, सिर्जनशीलता र परिवर्तनप्रतिको चाहनाले भरिएको युवा वर्गले आफ्नो भूमिकालाई जिम्मेवारी पूर्वक निर्वाह गर्न सके मात्र समाजको दीगो विकास सम्भव हुन्छ । त्यसैले आजको सन्दर्भमा...
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डु·ा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ ।
Weather Update