घट्यो इन्धनको खपत
आइतबार, वैशाख २४, २०८०
इसेवाको अफर :‘एकमा चार’
शनिबार, वैशाख २३, २०८०
भुक्तानी सेवा प्रदायक इसेवाले आकर्षक अफर ल्याएको छ । उसले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ‘एकमा चार’ नामक अफर ल्याएको हो ।
नेपालीको बढ्यो प्रतिव्यक्ति आय
बिहीबार, वैशाख २१, २०८०
नेपालीको प्रतिव्यक्ति आय बढेको छ । प्रतिव्यक्ति आय बढेर वार्षिक एक हजार तीन सय ९९ अमेरिकी डलर अर्थात् एक लाख ८२ हजार छ सय ८३ पुगेको हो । राष्ट्रिय तथ्याड्ढ कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याड्ढ सम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक...
भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटेन
बिहीबार, वैशाख २१, २०८०
भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा यथावत् राखिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा, मट्टितेल ३ रुपैयाँ ४८ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटाएर पठाए पनि नेपाल आयल निगमले भने यथावत् राखेको...
कुमारी बैंकको संस्थापक शेयर लिलामीमा
मंगलबार, वैशाख १९, २०८०
कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर मंगलबारदेखि लिलामीमा ल्याएको हो ।
दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक
सोमबार, वैशाख १८, २०८०
चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो ।
१३ औं पाल्पा महोत्सव जारी, दिनप्रतिदिन दर्शकको उत्साह बढ्दै
आइतबार, वैशाख १७, २०८०
१३ औं पाल्पा महोत्सवमा दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको छ । वैशाख १४ गतेदेखि सुरु भएको महोत्सवमा २२ हजार बढी दर्शकले अवलोकन गरिसेका छन् । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको महोत्सवको तेस्रो दिन शनिबार परेकोले पनि दर्शकहरुको उल्लेख्य उपस्थिति रह्यो ।
नेपालमा उत्पादित सवारी दर्ता गर्न बाटो खुल्यो
आइतबार, वैशाख १७, २०८०
नेपालमा उत्पादित सवारी दर्ता गर्न बाटो खुलेको छ । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएसँगै दर्ताका लागि बाटो खुला भएको हो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको छ ।
एभरेष्ट बैंकले गाडी किन्न कर्जा दिने
शनिबार, वैशाख १६, २०८०
एभरेष्ट बैंक लिमिटेडले गाडी किन्न कर्जा दिने भएको छ । उसले एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, ट्रिपर किन्नका लागि कर्जा दिने भएको हो ।
टुँडिखेलमा पाल्पा महोत्सव सुरू
शुक्रबार, वैशाख १५, २०८०
पाल्पाको तानसेनस्थित टुँडिखेलमा पाल्पा महोत्सव २०८० सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा ‘सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल, हामी सबैको उत्सव, पाल्पा महोत्सव’ भन्ने मूल नाराका साथ १३ औं व्यापार महोत्सव ब्हिीबारदेखि सञ्चालन भएको हो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरेका...
महिन्द्राको एक्सयूभी–३०० सार्वजनिक
शनिबार, वैशाख ९, २०८०
नेपाली बजारमा महिन्द्राको एक्सयूभी–३०० सार्वजनिक भएको छ । नेपाली ग्राकहरुको मागलाई मध्यनजर गर्दै महेन्द्रले एक्सयूभी–३०० सार्वजनिक गरेको हो ।
गणेश सहकारीले गर्यो समीक्षा तथा भावी योजनाको छलफल
बिहीबार, वैशाख ७, २०८०
जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले एक वर्ष भित्र भएका कार्यक्रम तथा गतिविधिहरुको समीक्षा तथा आगामी वर्षको योजनाका बारेमा छलफल गरेको छ । सहकारीले २०७९ सालमा भए गरेका गतिविधिहरुको व्याापक समीक्षा र २०८० मा गर्ने कार्यक्रम तथा योजनाका विषयमा छलफल गरेको हो ।
पाल्पा उद्योग वाणिज्यको सम्मान तथा क्यालेण्डर विमोचन, महोत्सवको तयारी तिव्र
बुधबार, वैशाख ६, २०८०
पाल्पा उद्योग वाणिज्य संघले संघको प्रदेश र केन्द्रीय तहमा निर्वाचित सदस्यहरुलाई सम्मान तथा नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन गरेको छ । संघले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा क्यालेण्डर विमोचन गरेको हो ।


