Shittalpati
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।
माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनेकल इनोभेसन’ अवार्ड
माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनेकल इनोभेसन’ अवार्ड माछापुच्छ्रे बैंक लिमिटेडले अवार्ड प्राप्त गरेको छ । बैंकले भारतको बैंगलोरस्थित बहुराष्टिय सुचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’ बाट सम्मानित भएको हो ।
लुम्बिनी प्रदेश सरकारले ल्यायो  ४० अर्ब ४७ करोडको बजेट
लुम्बिनी प्रदेश सरकारले ल्यायो  ४० अर्ब ४७ करोडको बजेट कृषि, र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४० अर्ब बढीको बजेट ल्याएको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी ४० अर्ब ४७ करोड ९७ लाख  बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
लुम्बिनी प्रदेशको बजेट : ४० अर्ब ४७ करोड ९७ लाख, हेर्नुहोस् (पूर्णपाठ)
लुम्बिनी प्रदेशको बजेट : ४० अर्ब ४७ करोड ९७ लाख, हेर्नुहोस् (पूर्णपाठ) कृषि, र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि ४० अर्ब बढीको बजेट ल्याएको छ ।
चौरासी पूजा गर्न आर्थिक सहयोग
चौरासी पूजा गर्न आर्थिक सहयोग अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग प्रदान गर्न सरुआत गरेको छ । आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकलाई रु २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो । आर्थिक सहयोग पाएकामा ज्येष्ठ नागरिक खुसी भएका छन् ।
उपभोक्ता ठगी गर्ने कारबाहीमा
उपभोक्ता ठगी गर्ने कारबाहीमा अब बुटवलमा कुनै व्यवसाय गर्ने व्यवसायीले गुणस्तर कायम नगरे र उपभोक्ताको हितलाई ध्यान नदिए कारबाहीमा पर्ने भएका छन् । कालाबजारी, खाद्य पदार्थमा मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएकाले उपमहानगरले अनुमगन गरी त्यस्ता व्यवसायीलाई कारबाही थालेको छ । 
पाल्पाबाटै सवारी लाइसेन्स परीक्षा आवेदन
पाल्पाबाटै सवारी लाइसेन्स परीक्षा आवेदन पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको लागि आवेदन खुला गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्राणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको जनाएको छ ।
तानसेनका उद्योगी तथा व्यवसायीलाई कर सम्बन्धी तालिम
तानसेनका उद्योगी तथा व्यवसायीलाई कर सम्बन्धी तालिम तानसेनका उद्योगी तथा व्यवसायीहरुका लागि दुई दिने कर सम्बन्धी तालिम सञ्चालन गरिएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले तानसेनमा मंगलबारदेखि तालिम सञ्चालन गरिएको हो ।
होटल व्यवसायीको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानमा चासो
होटल व्यवसायीको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानमा चासो जिल्लाका होटल व्यवसायीहरुले रेसुङ्गा नगर सरकारले सञ्चालन गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियनमा चासो देखाएका छन् । उनीहरुले नगर सरकारले जेठ २१ गतेदेखि शुभारम्भ गरेको सो अभियानलाई सफल बनाउन प्रचार–प्रसार कार्यलाई तिव्रता दिने कुरामा चासो देखाएका हुन् ।
ज्ञानेन्द्र अटोले सार्वजनिक गर्‍यो यामाहाको हाइब्रिड स्कुटर
ज्ञानेन्द्र अटोले सार्वजनिक गर्‍यो यामाहाको हाइब्रिड स्कुटर पाल्पाको लागि यामाहाको आधिकारी विक्रेता ज्ञानेन्द्र अटो वक्सले स्मार्ट मोटर जेनेरेटरसहितको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ सार्वजनिक गरेको छ ।
Weather Update