लुम्बिनी मेडिकल कलेजमा नयाँ व्यवस्थापन, अस्पतालको अधिकतम शेयर किनबेच
बुधबार, पुस ९, २०८२
रविलाई धरौटीमा छाड्न आदेश
बिहीबार, पुस ३, २०८२
तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो ।
एमाले महाधिवेशन : अध्यक्षमा ओली विजयी, पदाधिकारीमा को–को भए निर्वाचित ?
बिहीबार, पुस ३, २०८२
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओलीले विजयी भएका हुन् ।
राष्ट्रियसभाका लागि पाल्पाबाट काँग्रेसका १० उम्मेदवार सिफारिस
शुक्रबार, मंसिर २६, २०८२
पाल्पाबाट नेपाली काँंग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट राष्ट्रियसभा निर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको हो ।
रामपुरमा वृद्धवृद्धाहरुका लागि स्कूल !
शुक्रबार, मंसिर २६, २०८२
विशेषतः बालबालिकाहरुको पठनपाठनका लागि स्कूल खोल्ने गरिन्छ । उनीहरुको पहिलो पाठशाला घरपरिवार भए पनि दोस्रो पाठशालाका रुपमा स्कुललाई लिने गरिन्छ । पाल्पामा भने वृद्धवृद्धाहरुका लागि समेत स्कुल खोलिएको छ ।
भण्डारीले काँग्रेस सभापतिमा उम्मेदवारी दिने
बुधबार, मंसिर २४, २०८२
नेपाली काँग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् भण्डारीले पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
लुम्बिनी महोत्सवबाट १२ करोडको कारोबार
मंगलबार, मंसिर २३, २०८२
यही मङ्सिर ३ देखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालित सातौँ लुम्बिनी महोत्सवमा १२ करोडको कारोबार भएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको महोत्सव १२ करोडको कारोबार भएको आयोजकले जनाएको छ ।
तानसेनमा भोली नेकपाको एकता सन्देश सभा हुँदै
सोमबार, मंसिर २२, २०८२
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका वामपन्थी राजनीतिक दलको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पाको तानसेनमा भोली ‘एकता सन्देश सभा’ गर्न लागेको छ । पार्टी एकताको सन्देश तल्लो तहसम्म पु¥याउनका लागि सन्देशसभा आयोजना गर्न लागिएको नेकपाका नेता मथुरा ढकालले बताए ।
रामपुरमा एकल महिलाहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना
आइतबार, मंसिर २१, २०८२
एकल महिलाहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना कार्यक्रम रामपुरमा भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिका भित्रका एकल महिलाहरुका लागि लैंगिक हिंसा र कानुनी व्यवस्था सम्बन्धी सचेतना प्रदान गरिएको हो ।
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानद्वारा पाल्पामा ११ नारी सम्मानित
शनिबार, मंसिर २०, २०८२
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका ११ जना नारीहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानको २० ओैं वार्षिक दिवस तथा ९७ ओैं कुलमणि देवकोटा जन्मजयन्ती समारोहको अवसरमा शनिबार पाल्पाको तानसेनमा पुरस्कृृत एवं सम्मान गरेको हो ।
युवा पलायन रोक्न रेसुङ्गामा ‘मिसन रोजगारी’ कार्यक्रम
शनिबार, मंसिर २०, २०८२
जिल्लाको रेसुङ्गा नगरपालिकाले युवा पलायन रोक्न ‘मिसन रोजगारी’ कार्यक्रम सञ्चालन गरेको छ । युवाहरूको वैदेशिक पलायन र उद्यमीबीचमै पलायन हुने अवस्थाको अन्त्य गर्न सो कार्यक्रम ल्याइएको नगर प्रमुख खिलध्वज पन्थीले बताए । उनका अनुसार दायित्वको सहकार्यमा १ सय ८० दिनको परिणाम प्राप्त गरिसक्ने गरी उक्त कार्यक्रम तीन चरणमा सञ्चालन गरिुएको...


