Shittalpati
ह्वात्तै घट्यो सुनको मूल्य, एकैदिन १६ हजारले कमी
ह्वात्तै घट्यो सुनको मूल्य, एकैदिन १६ हजारले कमी नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै करिब १६ हजारले घटेको हो ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा छुट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट दिइने भएको छ  । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै  बैंक र अस्पतालबिच सम्झौता भएसँगै छुट पाउने भएका हुन् ।
सवारी दुर्घटनामा नौं जनाको अकालमै गयो ज्यान
सवारी दुर्घटनामा नौं जनाको अकालमै गयो ज्यान देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको अकालमै ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पशचिम, दाङ, बर्दिया, चितवन, बारा, मोरङ, सप्तरी र उदयपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौं जनाको ज्यान गएको हो ।
सुन तोलामा एकैदिन १५ हजार ९ सयले घट्यो
सुन तोलामा एकैदिन १५ हजार ९ सयले घट्यो नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँले घटेको हो ।
सहकारी ठगी प्रकरण : रविमाथि अनुसन्धान गर्न फेरी म्याद थप
सहकारी ठगी प्रकरण : रविमाथि अनुसन्धान गर्न फेरी म्याद थप सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले फेरी म्याद थप गरेको छ । लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  आदालतले प्रहरीलाई अनुमति दिएको हो ।
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, दैलेख, सिन्धुली, सर्लाही र धनुषामा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको हो ।
किसानलाई धान  भित्र्याउने चटारो
किसानलाई धान भित्र्याउने चटारो यति बेला पहेँलपुर भएर पोकेको धान काट्न, चुट्न र भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छन् । कतिपयले भने मंसिर अघि नै धान थन्क्याइसकेका छन् ।
सहकारी ठगी प्रकरण :  रविविरुद्ध धमाधम पक्राउ पुर्जी
सहकारी ठगी प्रकरण : रविविरुद्ध धमाधम पक्राउ पुर्जी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध धमाधम पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेविरुद्ध विभिन्न जिल्लाबाट एकपछि अर्को गरी पक्राउ पुर्जी जारी भएको हो ।  
‘हेरिटेज राइड’ सफल पार्न सहयोग गर्नेलाई सम्मान
‘हेरिटेज राइड’ सफल पार्न सहयोग गर्नेलाई सम्मान पाल्पा साइक्लिङ संघले ‘हेरिटेज राइड–२०८१’ सफल पार्न सहयोग गर्नेहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी ‘हेरिटेज राइड’मा सहयोग गर्नेहरुलाई सम्मान गरेको हो ।
विश्व दर्शनशास्त्र दिवस मनाइँदै
विश्व दर्शनशास्त्र दिवस मनाइँदै आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दर्शन र यसको अर्थ, औचित्य र महत्वबोध गर्ने/गराउने ध्येयले लेखिएका दर्शनसम्बन्धि विश्लेषण र संश्लेषणले भरिएका दर्शन–दिग्दर्शनका ज्ञानहरुका शास्त्रहरुको उच्च मूल्याड्ढन, संरक्षण र संरक्षण गर्दै दर्शन र दर्शनशास्त्रको गरिमा र महिमा बोध गर्न–गराउनका लागि आजको दिन यो दिवस मनाउने गरिएको...
पौंदेली न्वागी पर्वको उत्साह  :  यस्तो छ परम्परा
पौंदेली न्वागी पर्वको उत्साह :  यस्तो छ परम्परा न्वागी पर्व ठाउँअनुसार फरक–कर तरिकारले मनाउने गरिन्छ । न्वागीको आफ्नै महत्व र विशेषता रहे पनि नेपालमा जाति, क्षेत्र र समुदायअनुसार मनाउने चलन छ ।
सुन–चाँदीको मूल्य फेरि बढ्यो
सुन–चाँदीको मूल्य फेरि बढ्यो पछिल्ला केही दिन यता निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य सोमबार र मंगलबार भने बढेको छ । सोमबार एक हजारले बढेको सुुन मंगलबार भने १ हजार १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
Weather Update