Shittalpati
वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी
वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भयो ।
राष्ट्रपतिद्वारा बजेट अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा बजेट अधिवेशन आह्वान राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ देखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् ।
रामपुर नगर सरकारले दियो विद्यालयलाई प्राथमिक उपचार बक्स
रामपुर नगर सरकारले दियो विद्यालयलाई प्राथमिक उपचार बक्स जिल्लाको रामपुर नगरपालिकाले नगर भित्रका विद्यालयहरुलाई प्राथमिक उपचार बक्स दिएको छ । नगर सरकारले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका ६० वटा विद्यालयलाई प्राथमिक उपचार बक्स दिएको हो ।
कुरा तानसेन पर्यटनको हिल स्टेशन बनाउने तर प्राथमिकता खै ?
कुरा तानसेन पर्यटनको हिल स्टेशन बनाउने तर प्राथमिकता खै ? पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक तथा पर्यटकीय स्थल हो । प्रकृति र पर्यटनमा लोकप्रिय पोखरा र बुद्ध जन्मस्थल लुम्बिनी एवं विश्व सम्पदा सूचिमा रहेको तिलौराकोट (कपिलवस्तु)को निकट रहेको तानसेन युनेष्कोमा विश्व सम्पदा सूचिका लागि आधार भएको शहरको लिष्टेडमा पर्छ ।
उपनिर्वाचनले दिएको सन्देश
उपनिर्वाचनले दिएको सन्देश इलाममा भएको संघीय सांसद् र बझाङमा भएको प्रदेश सांसद्को उपनिर्वाचनको परिणाम आएको छ । यी जिल्लामा वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।
पाल्पामा आगलागीः बस्तीमा सल्किँदा ८१ घरगोठ जले, लाखौंको धनमाल नष्ट
पाल्पामा आगलागीः बस्तीमा सल्किँदा ८१ घरगोठ जले, लाखौंको धनमाल नष्ट पाल्पामा आगाली भयावह बन्दै गएको छ । चैत महिनामा केही ठाउँमा मात्र लागेको आगो वैशाख लागेसँगै जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको छ । जंगलमा लागेको आगो नजिकैका वस्तीमा फैलिएपछि जिल्लाको अवस्था थप भयावह बन्दै गएको हो ।
आगो लगाउनेलाई जेल हाल्ने व्यवस्था गर्नुपर्छ :  नगर प्रमुख पन्थी
आगो लगाउनेलाई जेल हाल्ने व्यवस्था गर्नुपर्छ :  नगर प्रमुख पन्थी गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जंगलमा आगो लगाउनेहरुलाई आजीवन जेल हाल्ने व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जाँउ हिंड रेसुङ्गा अभियानका लागि काठमाडौँमा पुगेका नगर प्रमुख पन्थीले सञ्चारकर्मीहरुसँगको छलफलमा जंगलमा आगो लगाउने जोसुकै भएपनि जेल हाल्ने व्यवस्था सरकारले गर्नुपर्ने बताएका हुन् ।
बझाङमा एमालेका भण्डारी विजयी
बझाङमा एमालेका भण्डारी विजयी बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् । 
पाल्पा जेसिजद्वारा रुद्रवेणीधाममा रहेको आश्रममा स्वास्थ्य शिविर
पाल्पा जेसिजद्वारा रुद्रवेणीधाममा रहेको आश्रममा स्वास्थ्य शिविर पाल्पा जेसिज वर्ष २०२४ ले गुल्मीमा रहेको एक आश्रममा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उसले जिल्लाको सत्यवती गाउँपालिका–१ मा रहेको श्रीराम मन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रम रुद्रबेणीधाममा पुगेर एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
मृतकका परिवार र आगलागी पीडितलाई निर्माणकर्मी संघको सहयोग
मृतकका परिवार र आगलागी पीडितलाई निर्माणकर्मी संघको सहयोग जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मृतकका परिवार र आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
Weather Update