Shittalpati
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण 
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण  रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।  
प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर
प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर भारतले प्याज निर्यातमा बन्देज लगाउने निर्णय गरेसँगै नेपाली बजारमा मूल्य अचाक्ली बढेको छ । दुई साताअघि खुद्रामा प्रतिकिलो एक सय ५० रुपैयाँसम्ममा प्याज खरिद गरेका उपभोक्ताले अहिले एक सय ५० रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ । भारतबाटै निर्यात बन्द गरिएपछि व्यापारीले मनपरी प्याजको भाउ ह्वात्तै बढाएका हुन् । यसले आम उपभोक्ताको...
उखुु किसानको मर्का बुुझ
उखुु किसानको मर्का बुुझ
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका  लागि निर्वाचन मिति तोकिएको छ । पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचन गर्ने गरी मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ ।
नेप्से ३८ अंकले बढ्यो
नेप्से ३८ अंकले बढ्यो केही दिन यता सुस्ताएको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने ३८ अंक बढीले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले बढेको हो । नेप्से बढेसँगै दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।
आप्रवासन श्रमिकका सरोकार
आप्रवासन श्रमिकका सरोकार आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । आप्रवासी कामदारका हकअधिकार प्रत्याभूतिका लागि विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि सरोकारवालाहरुको सहभागितामा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरी  दिवस मनाइँदैछ ।
ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल
ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
चिसोबाट ३४ भूकम्पपीडितको ज्यान गयो
चिसोबाट ३४ भूकम्पपीडितको ज्यान गयो जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित पीडितहरुले अहिले चिसो र झाडापखालाका कारण ज्यान गुमाउन बाध्य भएका छन् । प्रभावितहरुका लागि अहिलेसम्म अस्थायी आवास निर्माण हुन नसक्दा खुला आकाशमै बस्न बाध्य भएका भूकम्पपीडितहरूले अहिले चिसोका कारण ज्यान गुमाउनुु परेको हो ।  
Weather Update