Shittalpati
पाल्पाका स्थानीय तहको बेरुजुमा सामान्य सुधार
पाल्पाका स्थानीय तहको बेरुजुमा सामान्य सुधार पाल्पाका स्थानीय तहमा बेरुजुको अवस्था सामान्य सुधार भएको पाइएको छ । महालेखा परीक्षकको ६१ औं प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तु्लनामा २०७९/८० बेरुजुको अवस्थामा सामान्य सुधार देखिएको हो ।
बुटवलमा गृहिणी महिला रोजगार कार्यक्रम शुरु
बुटवलमा गृहिणी महिला रोजगार कार्यक्रम शुरु गृहिणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन बुटवलमा नगर प्रमुख गृहिणी  महिला रोजगार कार्यक्रम शुरु भएको छ ।
गुल्मी जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न काँग्रेस नेताहरु अस्पताल
गुल्मी जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न काँग्रेस नेताहरु अस्पताल गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङमा सोमबार भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था बुुझ्न नेपाली काँग्रेसका नेताहरु अस्पताल पुगेका छन् । उनीहरु घटना घटेको थाहा पाउन साथ उपचारत घाइतेहरुको अवस्था बुझ्न पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुगेका हुन् ।
सत्तारूढ दललाई नै मन परेन बजेट 
सत्तारूढ दललाई नै मन परेन बजेट  आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटप्रति उद्योगी व्यवसायीहरु उत्साहित भए पनि सत्तारुढ  दलका नेताहरु नै असन्तुष्टि देखिएका छन् ।
रामपुरका महिलालाई तालिमसँगै प्रविधि
रामपुरका महिलालाई तालिमसँगै प्रविधि जिल्लाको रामपुर नगरपालिकाले महिलाहरुलाई तालिमसँगै प्रविधि दिएको छ ।
पाल्पामा सापकोटा बन्धुहरुको भेला
पाल्पामा सापकोटा बन्धुहरुको भेला सापकोटा कल्याण केन्द्र पाल्पाको प्रथम जिल्ला भेला तानसेनमा भएको छ । सापकोटा कल्याण केन्द्र नेपाल, कौडिन्य ऋषि आश्रम देवघाटधाम केन्द्रीय समितिको आयोजनामा पाल्पाको तानसेनमा भेला भएको हो ।
रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल
रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल रायमाझी निर्विरोध चयन भएका छन् । समितिको छहरामा भएको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनले रायमाझीलाई अध्यक्षमा चयन गरेको हो ।
उदासीनता
उदासीनता म हैन मेरा आँखा रूदै थिए ।
प्रेस युनियनको साधारण सभा: ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक
प्रेस युनियनको साधारण सभा: ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक नेपाल प्रेस युनियन पाल्पा शाखाको साधारण सभा ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक गर्दै सकिएको छ । शनिबार जिल्लाको रामपुरमा भएको युनियनको साधारण सभा ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक गर्दै सकिएको हो । 
श्रीनगर यातायातका चालकलाई प्रशिक्षण
श्रीनगर यातायातका चालकलाई प्रशिक्षण जिल्लामा दिनहुँ सवारी दुर्घटना हुँदै गएपछि सवारी चालकलाई सचेतना प्रशिक्षण दिइएको  छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि अन्तर्गतका सवारी चालकलाई सचेतना सम्बन्धी प्रशिक्षण दिइएको हो ।
पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा लोकसेवा र स्थानीय तहबीच छलफल
पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा लोकसेवा र स्थानीय तहबीच छलफल लुम्बिनी प्रदेश लोक सेवा आयोग र बुटवल उपमहानगरपालिकाबिच छलफल भएको छ । पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा आयोग र उपमहानगरपालिकाबिच छmलफल भएको हो ।
बुटवलका मेयरको नमुना काम : आधुनिक पशु बधशालासँगै मासुु विक्री कक्ष सञ्चालन
बुटवलका मेयरको नमुना काम : आधुनिक पशु बधशालासँगै मासुु विक्री कक्ष सञ्चालन बुटवल उपमहानगरपालिकामा प्रमुखको जिम्मेवारी सम्हालेका खेलराज पाण्डेयले  एक पछि अर्को गरी प्रशसंनिय कार्य गर्दै आएका छन् ।
Weather Update