Shittalpati
मञ्जलीको ‘झिलझिल सितारा’ बजारमा
मञ्जलीको ‘झिलझिल सितारा’ बजारमा लोक गायिका मञ्जली बस्यालले झिलमिल सितारा बोलको तिज गित बजारमा ल्याएकी छन् । हिन्दुहरुको महान पर्व हरितालिका तिज नजिकिएसँगै बस्यालले उक्त गित बजारमा ल्याएकी हुन् ।
भगवती जात्रा भाद्र ११ मा , राष्ट्रपति पौड्याल आउँदै
भगवती जात्रा भाद्र ११ मा , राष्ट्रपति पौड्याल आउँदै यस वर्ष पाल्पाको ऐतिहासिक भगवती जात्रा आगामी भदौ ११ गते  निकालिने भएको छ । विरताको गाथा बोकेको तानसेनको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २ सय ५ औं भगवती रथयात्रा निकाल्ने तयारी भएको हो ।
गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु जिल्लाको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मंगलबार विहानैदेखि परेको अविरल वर्षाका कारण गएको पहिरो घर पुरिदा मुसिकोट नगरपालिका वडा– १ बिसौनामा चार जनाकाखे मृत्यु भएको हो ।
टुँडिखेल सुधार योजना अलपत्र, पाँच वर्ष पुुग्दा पनि पाएन पूर्णता
टुँडिखेल सुधार योजना अलपत्र, पाँच वर्ष पुुग्दा पनि पाएन पूर्णता जिल्लाको तानसेन नगरपालिकाले पाँच वर्ष अघि सञ्चालन गरेको टुँडिखेल सुधार योजना अहिले अलपत्र परेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित जेष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ काम अगाडि बढाए पनि पुरा नहुँदै अलपत्र परेको हो ।
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ?
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ? नेपालका मौलिक नाचहरुमध्ये लाखे नाच लोकप्रिय नाच हो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच केही वर्षअघि विभिन्न अवसरहरुमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय देख्न मुस्किल हुन थालेको छ । लाखे नाच्न जान्ने र युवा पुस्ताले यसको महत्व नदिँदा हराउँदै गएको हो ।
दिल्ली यात्राका मिठा–नमीठा अनुभवहरु
दिल्ली यात्राका मिठा–नमीठा अनुभवहरु नयाँदिल्ली पुग्दा भोलिपल्ट बिहानको तीन बजेको थियो । रेलको यात्राले लखतरान पारेको ज्यान कतिखेर ओछ्यानमा बिसाऊँ जस्तो भएको थियो । झिटीगुण्टा बोकेर आँखा मिच्दै हामी रेल्वे स्टेसनबाट बाहिर आयौं । साथीहरुले गन्तव्य पुग्न गाडीको मोलमोलाई गरे । म भने दिल्लीलाई अनुभूत गर्न आतुर थिएं । आठ जना यात्रुलाई दुई वटा...
रुरु क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व
रुरु क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व गुल्मी एक अनुपम प्राकृतिक छटा र धरोहरले भरिपूर्ण जिल्ला हो । यसलाई विभिन्न ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक धरोहरको बाहुल्य जमाएको जिल्ला मध्येको रूपमा लिइन्छ । इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न वंशहरूका ऋषिमुनिहरू विभिन्न टाकुरा र थुम्काहरूमा ऋषिमहर्षिको आश्रम र देवताहरूको बाँस रहेको यस ठाउँमा ऐतिहासिक कला, कौशल विविध सांस्कृतिक रहनसहन...
लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेस–एमालेकै ‘हानथाप’
लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेस–एमालेकै ‘हानथाप’ केन्द्रीय सत्ता समीकरण बदलिएसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठन गर्ने तयारी भएको छ । एमालेका मन्त्रीले राजीनामा दिँदै मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको तयारी भइरहेको हो ।
खानेपानीका मुहान संरक्षण गर्न वृक्षारोपण गर्दै तानसेन खानेपानी समिति
खानेपानीका मुहान संरक्षण गर्न वृक्षारोपण गर्दै तानसेन खानेपानी समिति तानसेन खानेपानी उपभोक्ता समितिले तानसेनका विभिन्न ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुमा वृक्षारोपण गरेको छ । समितिले ‘रुख रोपौं मूलको संरक्षण गरौँ’ भन्ने नारासहित अमर नारायण मन्दिर क्षेत्रका साथै तीनधारामा वृक्षरोपण गरेको हो ।
इस्मा गाउँपालिका–२ को आफ्नै भवन
इस्मा गाउँपालिका–२ को आफ्नै भवन जिल्लाको इस्मा गाउँपालिका– २ वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ । कार्यालयको छल्दी पनाहामा  भवन निर्माण गरिएको हो । 
त्रिभुवन बहुमुखी क्याम्पसले मनायो ७० औं वार्षिक उत्सव
त्रिभुवन बहुमुखी क्याम्पसले मनायो ७० औं वार्षिक उत्सव शैक्षिक इतिहासमा पश्चिम क्षेत्रकै पुरानो र शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले ७० औँ वार्षिक उत्सव मनाएको छ । क्याम्पसले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित
रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित जिल्लाको रामपुर नगर सरकारको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ । यही असार ६ गतेको नगरसभा बैठकमा उपप्रमुख बालकुमारी थापाले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधेयक नगरसभाको बैठकले  संशोधनसहित पारित गरेको हो ।
Weather Update