इराकमा १३ सुरक्षाकर्मीको मृत्यु
सोमबार, भदौ २१, २०७८
.jpg)
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो
सोमबार, भदौ २१, २०७८
जिल्लामा साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकिएको छ । बढ्दो दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको सचेतना कार्यक्रम सकिएको हो ।

पाल्पामा लघुतम उपविधा ‘त्रिशूल’ को जन्म
सोमबार, भदौ २१, २०७८
पछिल्लो समय नेपाली साहित्य क्षेत्रमा नयाँ –नयाँ विधाहरुको विकास हुँदै गएको छ । समाजमा थुप्रै साहित्यकारहरुको उदय भएसँगै नयाँ–नयाँ विधाहरुको पनि जन्म भएको हो ।

पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै
सोमबार, भदौ २१, २०७८
पाल्पामा नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।

यामाहाले ल्यायो ‘रेस फर द एस’ फेस्टिभ अफर
सोमबार, भदौ २१, २०७८
यामाहा मोटर साइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार लक्षित योजना ल्याएको छ ।

कोरोना जोखिम कायमै
सोमबार, भदौ २१, २०७८
विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा पछिल्लो केही समय यता संक्रमणबाट निको हुने दर बढ्दै गएको छ भने संक्रमण दर घट्दै गएको छ ।

पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त
आइतबार, भदौ २०, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप २२ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका २२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुष कोरोनामुक्त भएका छन् ।

मैत्री क्लवले मनायो ४२ औं वार्षिक उत्सव तथा अधिवेशन
आइतबार, भदौ २०, २०७८
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनले ४२ औं वार्षिक उत्सव तथा १८ औं अधिवेशन मनाएको छ । क्लवले दुई दिने कार्यक्रम गरी वार्षिक उत्सव तथा अधिवेशन मनाएको हो ।
.jpg)
रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपियो
आइतबार, भदौ २०, २०७८
गुल्मीको धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपिएको छ ।
.jpg)
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी
आइतबार, भदौ २०, २०७८
परोपकारी संस्थाका रुपमा रहेको नेपाल रेडक्रस सोसाईटी पाल्पा महामारी र विपद्मा सहयोगी बन्दै आएको छ । प्राकृतिक विपत् होस् वा कोरोना महामारी नै किन नहोस् रेडक्रस पाल्पा सहयोगी बन्दै आएको हो ।
.jpg)
आर्थिक अभावमा उपचार गर्न समस्या भएपछि सहयोगको अपिल
आइतबार, भदौ २०, २०७८
आर्थिक अभावमा उपचार गर्न समस्या परेपछि गुल्मीका एक मृगौला पिडितले सहयोगको अपिल गरेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका –५ अमर अर्बाथोक निवासी ६४ वर्षीय मृगौला पिडित नेत्रबहादुर मिदुनले आर्थिक अभावमा उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरु समक्ष सहयोगको अपिल गरेका हुन् ।

चाडपर्व, संस्कृति नबनोस् विकृति
आइतबार, भदौ २०, २०७८
नेपाल र नेपालीले मनाउने चाडपर्वहरू अनगिन्ती छन् । यो हाम्रो देशको चिनारी हो र देशको पहिचान पनि हो । नेपाल एउटा सार्भभौम सम्पन्न मुलुक हो । नेपाली समुदायमा विभिन्न जातजाति, भाषाभाषी छन् ।

विदेश पलायन रोकौं
आइतबार, भदौ २०, २०७८
कोरोना महामारीका बीच पनि धेरै युवाहरु वैदेशिक रोजगारमा जाने गरेका छन् । कोभिडको पहिलो वर्ष भन्दा अहिले धेरै युवाहरु वैदेशिक रोजगारमा जाने क्रममा बढेको छ ।