Shittalpati
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान १३ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका तानसेन ९ दमकडाका जेष्ठ नागरिकलाई शनिबार सम्मान गरिएको हो ।
रेडक्रस स्थापना दिवस : दमकडामा कोभिड सचेतना
रेडक्रस स्थापना दिवस : दमकडामा कोभिड सचेतना नेपाल रेडक्रस माण्डव्य उपशाखा दमकडाले कोभिड १९ विरुद्धको सचेतना कार्यक्रम गरेको छ । रेडक्रसको ५९ औं स्थापना दिवसको अवसरमा उपशाखाले शनिबार तानसेनको दमकडामा सचेतना कार्यक्रम गरेको हो ।
अर्घाखाँचीमा भएको बस दुर्घटनामा एकको मृत्यु
अर्घाखाँचीमा भएको बस दुर्घटनामा एकको मृत्यु अर्घाखाँचीको शीतगंगा नगरपालिकामा शनिबार बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् ।
निजामती कर्मचारी युनियन गुल्मीद्वारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग
निजामती कर्मचारी युनियन गुल्मीद्वारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग नेपाल निजामती कर्मचारी युनियन गुल्मीले जिल्ला कारागारका कैदीबन्दीको लागि खाना पकाउने सामान सहयोग गरेको छ । युनियनले नेपाल निजामती कर्मचारी युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर गुल्मी कारागारका कैदीबन्दीहरुका लागि खाना पकाउनका लागि आवश्यक पर्ने ढक्कन सहितको ठूलो डेक्ची दुई थान सहयोग गरेको हो ।
पाल्पाका युवाहरुको आकर्षण चित्रकलामा, चित्र कोरेरै मासिक ५० हजार आम्दानी
पाल्पाका युवाहरुको आकर्षण चित्रकलामा, चित्र कोरेरै मासिक ५० हजार आम्दानी एउटा हातको चिम्टाले घोच्दै र अर्को हातको ढुङ्गो फुकिरहेका किशोरले कोइला बालिरहेका छन् । उनकै अगाडि करिब ५५ वर्षका पुरुष सुनको गहना बनाउन व्यस्त छन् । काम गरिरहेको कोठाको कतै परम्परागत शैलीका सुनचाँदीका गहना त कतै जिल्लाका रमणीयस्थलका चित्र प्रशस्तै छन् ।
कोरोना कहर
कोरोना कहर
संभावना बोकेका लघु कथाकार : नारायण कोइराला
संभावना बोकेका लघु कथाकार : नारायण कोइराला लुम्बिनी प्रदेश पाल्पा तानसेन सुन्दर गाँउ निवासी माता हरिकला कोइराला र पिता भुवनप्रसाद कोइरालाका साइला सुपुत्र नारायण प्रसाद कोइरालाको जन्म वि.सं. २०३४ साल मंसिर ८ गते भएको हो ।
टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह
टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।
काँग्रेसमा युवा नेतृत्व आवश्यक
काँग्रेसमा युवा नेतृत्व आवश्यक नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि शुक्रबार करिव ४५ जिल्लामा मात्र अधिवेशन भयो ।
लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर
लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । १० बाट १३ मन्त्रालय पुर्‍याएको सरकारले साउन २९ मा नियुक्ति भएकै मन्त्रीहरुको कार्यविभाजन गरेको हो ।
पर्वतमा पहिरोमा परी दशको मृत्यु
पर्वतमा पहिरोमा परी दशको मृत्यु पर्वतको विभिन्न ठाउँमा शुक्रबार गएको पहिरोमा परेर दश जनाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी दशक जनाको ज्यान गएको हो ।
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप १४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
Weather Update