Shittalpati
वित्तीय कारोबारमा अब्बल बन्दै पाल्पाको बगनासकाली सहकारी
वित्तीय कारोबारमा अब्बल बन्दै पाल्पाको बगनासकाली सहकारी मुलुकको अर्थनीतिमा सरकारले सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा राखेपछि यो क्षेत्र फस्टाएको छ । पाल्पाका केही सहकारी संस्थाहरुले पछिल्लो समय वित्तीय सेवामा फड्को नै मारेका छन् ।
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप २१ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रहेका छन् ।
कालीगण्डकीमा सञ्चालित वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकियो
कालीगण्डकीमा सञ्चालित वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकियो स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालन भएको वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकिएको छ । बिर्घा युथ क्लब कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको उक्त प्रतियोगिता सकिएको हो ।
पर्यटक लोभ्याउन रेसुङ्गाको गर्जुरामा पर्यटन पार्क
पर्यटक लोभ्याउन रेसुङ्गाको गर्जुरामा पर्यटन पार्क जिल्लाको पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा रहेको गर्जुरामा पर्यटन पार्क बन्न लागेको छ । रेसुङ्गा नगरपालिकामा पर्यटकलाई लोभ्याउन यहाँ पर्यटन पार्क बन्न लागेको हो ।
रिडीमा तीनमुखे पुल निर्माणमा ढिलासुस्ती
रिडीमा तीनमुखे पुल निर्माणमा ढिलासुस्ती पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुङ्गे पुल निर्माण सात वर्षमा पनि पूरा हुन सकेको छैन ।
चिसोबाट जोगिऔँ
चिसोबाट जोगिऔँ कार्तिक महिनाको अन्तिममा आइपुग्दा देशभर चिसो बढेको छ । चिसोबाट हुने विरामीहरु पनि बढ्दै गएका छन् । चिसोका कारण विशेषगरी दीर्घरोगी, वृद्धवृद्धा र बालबालिका त्यसबाट निकै प्रभावित हुन पुगेका छन् ।
कालीगण्डकी गाउँ सरकारले बेच्यो ५ लाखको फूल
कालीगण्डकी गाउँ सरकारले बेच्यो ५ लाखको फूल कालीगण्डकी गाउँ सरकारले यो वर्षको तिहारमा पाँच लाख रुपैयाँको फूल बिक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले पाँच लाख आम्दानी गरेको हो ।
साहित्यकार कोइरालाको ‘मरूभूमिमा विस्फोट’
साहित्यकार कोइरालाको ‘मरूभूमिमा विस्फोट’ साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोटक’ विमोचन गरेको हो ।
पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’
पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’ रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ । कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन विस्तारका कामले फड्को मार्न भने सकेको छैन ।
'बरु सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ '
'बरु सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ ' अध्यक्ष ओलीले भने, “हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ । लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ । हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ ।” एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे...
कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने
कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने नेपाली काँग्रेसले कार्तिक २८ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्तिक २८ गते आइतबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यह?को उपस्थिति रहने पौडेलले जानकारी दिए ।
Weather Update