गुल्मीमा बाघको आक्रमणबाट बाख्रा मरे
बुधबार, कात्तिक १७, २०७८
उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत !
बुधबार, कात्तिक १७, २०७८
नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ ।
तिहारलाई कोसेली ‘पाल्पाली ढाका’
बुधबार, कात्तिक १७, २०७८
‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’ । प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झझल्को आउँछ ।
गुल्मीमा चराउन लगेका बाख्रा हराए !
बुधबार, कात्तिक १७, २०७८
जिल्लाको मालिका गाउँपालिकामा चराउन लगेका बाख्रा हराएका छन् । मालिका गाउँपालिका– ५ छापहिलेमा रहेको छापहिले व्यवसायिक बाख्रा पालन फर्मका ८ वटा बाख्रा सोमबार दिउँसो हराएको फर्मका सञ्चालक नर बहादुर महताराले बताए ।
आज काग र कुकुर तिहार मनाइँदै
बुधबार, कात्तिक १७, २०७८
नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने दीपावली अर्थात् तिहार पर्व सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार मंगलबारदेखि सुरु भएको हो ।
काग र कुकुर तिहारको महत्व
बुधबार, कात्तिक १७, २०७८
नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागको पूजा गरिन्छ ।
साथीसँगै बंगुर फार्ममा गएका माथागढीका एक युवकको मृत्यु
मंगलबार, कात्तिक १६, २०७८
जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका एक युवकको मृत्यु भएको छ । साथीसँगै बंगुर फार्ममा गएका झडेवाका २१ वर्षीय जयबहादुर रानाको मृत्यु भएको हो ।
गुल्मीदरबारमा महिलालाई अचार बनाउने तालिम
मंगलबार, कात्तिक १६, २०७८
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले महिलाहरुलाई अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले ७ दिने अचार बनाउने तालिम दिएको हो ।
गुल्मीको ठूलो लुम्पेकमा दर्जानौ व्यक्ति काँग्रेस प्रवेश
मंगलबार, कात्तिक १६, २०७८
जिल्लाको सत्यवती गाउँपालिका –३ ठूलो लुम्पेक गस्कोटमा दर्जानौ व्यक्तिहरु काँग्रेस प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी तीन दर्जान व्यक्तिहरु काँग्रेस प्रवेश गरेका हुन् ।
रानीमहल–राम्दी सडकको मन्त्री रानाद्वारा अनुगमन
मंगलबार, कात्तिक १६, २०७८
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले निर्माण हुन नसेका सडकहरुको स्थलगत अनुगमन गरेका छन् । उनले कालीगण्डकी करिडोरको रानीमहल–राम्दी सडक खण्डको स्थलगत अनुगमन गरेका हुन् ।
जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर
मंगलबार, कात्तिक १६, २०७८
इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ ।
प्रदेश सरकार र हाम्रो दायित्व
मंगलबार, कात्तिक १६, २०७८
नेपालमा संघीयताको अवधारणा प्रति खुलेर चर्चा हुन थालेको छ । संघीयताले व्यायमा अत्याधिक वृद्धि गरेको काम भन्दा पनि नाम र प्रतिष्ठालाई बचाई राख्नका लागि व्यायभारले थेक्नै नसक्नेखालको अवस्था श्रृजना हुनु भनेको संघीयता प्रति नै वितृष्णा उत्पन्न हुने खालको वातावरण बनी रहेको देखिन्छ ।


