रामपुरमा छैठौँ मेयर कप सुुरु
शनिबार, माघ २०, २०८०
भ्रष्टाचार रोगको उपचार गरौं
शनिबार, माघ २०, २०८०
भ्रष्टाचार देशका लागि रोग बनेको छ । यो रोगले देशको सिंहदरबारदेखि गाउँ–गाउँका सिंहदरबारसम्मलाई गाँजेको छ । समाजका सबैजसो तह र तप्का अनि निकाय तथा संस्थालाई भ्रष्टाचारले कमजोर बनाएको छ । भ्रष्टाचारको प्रमुख कारण देशमा व्याप्त कुशासन नै हो ।
तानसेनमा ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान
शनिबार, माघ २०, २०८०
तानसेनमा ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान सुरु गरिएको छ । तानसेन नगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर सो अभियान सञ्चालन गरेको हो ।
रामपुर एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा
शनिबार, माघ २०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगर सरकारले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
नबिलको उद्यमशील कर्जा योजना
शुक्रबार, माघ १९, २०८०
नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको हो ।
पाल्पामा जेसिजको संसदीय प्रणाली सम्बन्धी तालिम
शुक्रबार, माघ १९, २०८०
पाल्पा जेसिज वर्ष २०२४ ले संसदीय सभा प्रणाली सम्बन्धी दुुई दिने राष्ट्रियस्तरको तालिम तानसेनमा सञ्चालन गरेको छ । जेसिजमा आवद्ध जेसी सदस्यहरुलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबारदेखि तालिम सञ्चालन गरिएको हो ।
परमानन्द बाल वृद्व कल्याण संघ पाल्पाको साधारण सभा
शुक्रबार, माघ १९, २०८०
असहाय बालबालिका र वृद्धवृद्धाहरुको क्षेत्रमा काम गर्दै आएको परमानन्द बाल वृद्ध कल्याण संघ पाल्पाले १० औं साधारण सभा गरेको छ । संघले तानसेनमा एक औपचारिक कार्यक्रम गरी सभा गरेको हो । सभाको लुम्बिनी प्रदेशका सांसद एवं पूर्वमन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
नेपाली काँग्रेस पाल्पाले गर्यो रामपुरमा प्रशिक्षण
मंगलबार, माघ १६, २०८०
नेपाली काँग्रेस पाल्पाले रामपुरमा प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाली काँग्रेस प्रशिक्षण शाखाको आयोजना र काँग्रेस रामपुर नगर समितिको संयोजनमा एकदिवसीय प्रशिक्षण कार्यक्रम भएको हो ।
रेसुङ्गामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई
सोमबार, माघ १५, २०८०
जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तम्घासस्थित महेन्द्र नमुना माविले हात पारेको छ । चिदिचौर खेलमैदानमा तीन दिनसम्म चलेको प्रतियोगितामा नौ स्वर्ण, तीन रजत र आठ कांस्यसहित २० पदक प्राप्त गरी महेन्द्रले उपाधि हात पारेको हो ।