Shittalpati
लुम्बिनी प्रदेशको वित्तिय प्रगतिमा स्वास्थ्य मन्त्रालय पहिलो
लुम्बिनी प्रदेशको वित्तिय प्रगतिमा स्वास्थ्य मन्त्रालय पहिलो लुम्बिनी प्रदेश सरकारको वित्तिय प्रगतिमा स्वास्थ्य मन्त्रालय पहिलो भएको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको अर्धवार्षिक समीक्षामा चालु आर्थिक वर्षको फागुन ३ गतेसम्मको तथ्याड्ढअनुसार स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै वित्तिय खर्च गरेर पहिलो बनेको हो ।
प्रकृति लम्सालको अन्तिम संस्कार
प्रकृति लम्सालको अन्तिम संस्कार भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा शंकास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम दाहसंस्कार गरिएको छ । प्रकृतिको शव उनको निवास सिद्धार्थनगर– ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली पछि स्वर्गद्वारी घाटमा पुर्‍याएर  अन्त्येष्टि गरिएको  हो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैं
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैं अन्तराष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।
रुपन्देहीमा एक महिला मृत फेला
रुपन्देहीमा एक महिला मृत फेला रुपन्देहीको सियारी गाउँपालिका–२ मा एक महिला मृत फेला परेकी छन् । जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।
रामपुरमा घुम्ती शिविरमार्फत नागरिकलाई सेवा
रामपुरमा घुम्ती शिविरमार्फत नागरिकलाई सेवा जिल्लाको रामपुर नगरपालिकाले वडा नं. ९ मा एकीकृत घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रवाह गरेको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले शिविरमार्फत सेवा प्रवाह गरेको हो ।
पाल्पा जेसिजले गर्‍यो सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग 
पाल्पा जेसिजले गर्‍यो सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग  पाल्पा जेसिजले तानसेनस्थित म्याहालधारामा रहेको पाल्पा सिविआरका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । उसले प्रजातन्त्र दिवसको अवसरमा यहाँका  बालबालिकाहरुलाई खाद्यान्नको रुपमा दाल, चामल, आलु तरकारी नुन तेल मसला तथा विभिन्न किसिमका ड्राई खाजाहरु प्रदान गरेको हो ।
आज निर्वाचन दिवस मनाइँदै
आज निर्वाचन दिवस मनाइँदै फागुन ७ कै दिन निर्वाचन दिवस मनाइँदैछ । नेपालीले मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै यो दिवस मनाउने गरिएको हो । आज नवौं निर्वाचन दिवस मनाइँदै छ ।
रामपुरका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा
रामपुरका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा नगरपालिकाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरेको हो । रामपुर नगरपालिकाले योग प्रशिक्षकको व्यवस्था गरि विद्यालयका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा प्रदान गरेको हो ।
देउवा उत्तराधिकारीको प्रशवपीडामा  
देउवा उत्तराधिकारीको प्रशवपीडामा   नेपाली काँग्रेस भित्र १५ औं महाधिवेशनको पुर्व तयारीका लागि नेताहरु देश दौडाहामा लागेको देखिन्छ । यसरी देश दर्शनका लागि दौडने परम्परा यो पटक मात्रै होईन् । ११ औं महाधिवेशन पछिका सबै महाधिवेशनहरुमा काँग्रेस भित्र गुट अनि उपगुटका चर्चा र शैलीहरु छताछुल्ल रुपमा प्रर्दशित हुँदै आएका छन् । १४ औं महाधिवेशनबाट...
लुम्बिनी प्रदेशसभालाई प्रमको सम्बोधन
लुम्बिनी प्रदेशसभालाई प्रमको सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेशसभामा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सम्वृद्ध प्रदेश भएको देख्न चाहेको बताए । प्रधानमन्त्री ओलीले, देश विकासका लागि सबैतहका सरकारहरुले जनताको साथ दिएर अगाडि बढ्नुपर्ने बताउँदै, विकास निर्माणका काम हामी नेपाली आफैले नगरेसम्म अरुको भरमा देश विकास सम्भव नहुने धारणा राख्दै...
सहकारी संस्थाको आयोजनामा कृषि मेला
सहकारी संस्थाको आयोजनामा कृषि मेला तानसेन वडा–९को  मदनपोखरा संगम बहुउदेश्यीय सहकारी संस्था लि.ले पहिलो पटक  प्रर्वद्धनात्मक कृिष मेला गरेर नयाँ आयम थपेको छ । पाल्पा रुपन्देही, कपिलबस्तु र नवलपरासी र भारतको गोरखपुर सम्म पाल्पाको मदनपोखरा तरकारी उत्पादन र बजारीकरणमा धेरै वर्ष पहिलादेखि प्रख्यात छ ।
अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली शुरु
अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली शुरु गुल्मी अस्पताल तम्घासमा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा पहिलो पटक यो सातादेखि विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरियो । सो प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले एक समारोह बीच गरेका हुन ।
Weather Update